किम जोङ उनले दक्षिण कोरियाली राष्ट्रपतिलाई भ्रमणको निम्तो पठाए

काठमाडौं, २७ माघ । उत्तर कोरियाली शासक किम जोङ उनले दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनलाई आफ्नो देश भ्रमणका लागि निमन्त्रणा पठाएका छन् । किमले आफ्नी बहिनी मार्फत उत्तर कोरिया भ्रमणमा निमन्त्रण गरेका हुन् । किमको

पुरा पढ्नुहोस

भेनेजुयली आप्रबासीलाई ब्राजिलले जागिर दिने

रियो दी जेनेरियो, २६ माघ ।  ब्राजिलका न्याय मन्त्री टोरक्वाटो जार्डीमले भेनेजुयलाबाट ब्राजिलमा आएकाहरुलाई रोजगारी दिने घोषणा बिहीबार गर्नुभएको छ । उहाँले ब्राजिलको उत्तरी क्षेत्रबाट सिमा पार गरेर आउनेहरूलाई लक्षित गरेर रोजगारीको घोषणा गरिएको बताउनु भएको

पुरा पढ्नुहोस

आइएसका ‘बिटल्स समूह’ का दुई सन्दिग्ध पक्राउ

अमेरिकी अधिकारीहरूले विद्रोही समूह इस्लामिक स्टेटका दुईजना ब्रिटिश सदस्यलाई सिरियाली कुर्द लडाकुहरूले पक्राउ गरेका छन्।उनीहरू इस्लामिक स्टेटका लागि काम गर्ने एउटा समूहका सदस्य भएको बताइएको छ। अमेरिकी अधिकारीका अनुसार यो समूहले पश्चिम देशका २७ जना बन्धक

पुरा पढ्नुहोस

तालिबानको आक्रमणमा दुई अफगान सैनिकको मृत्यु

तालुकान, अफगानिस्तान, २५ माघ । अफगानिस्तानको उत्तरी प्रान्त तखारमा तालिबान आतङ्ककारी समूहले बिहीबार गरेको एक एम्बुस आक्रमणमा परी कम्तीमा दुई सैनिकको मृत्यु भएको छ । साथै यस आक्रमणमा परी अन्य एकजना घाइते भएका छन् । अफगानिस्तानको

पुरा पढ्नुहोस

विमान दुर्घटनामा तीनको मृत्यु

रियो डे जानेरो, २५ माघ । ब्राजिलको उत्तरी राज्य पारामा बुधबार एउटा सानो विमान दुर्घटना हँुदा त्यसमा रहेका तीन व्यक्तिको मृत्यु भएको छ । ब्राजिलको वायुसेवा बलले बिहीबार सो जानकारी दिएको हो । यस दुर्घटनामा उक्त विमानमा

पुरा पढ्नुहोस

बंगलादेशका पूर्वप्रधानमन्त्री जियालाई ५ वर्ष जेल सजाय

काठमाडौं, २५ माघ । बंगलादेशका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका नेता बेगम खालिदा जियालाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । बंगलादेशको उच्च अदालतले बिहीबार आर्थिक अनियमितताको आरोपलाई पुष्टि गर्दै ७१ वर्षीया जियालाई ५ वर्षको जेल

पुरा पढ्नुहोस

मालदिभ्स्को राजनीतिक संकटबारे विदेशी चासो

माले, २४ माघ।  मालदिभ्स्मा बढ्दो राजनीतिक संकटको बारेमा विदेशी चासो बढेको छ । मालदिभ्स्को सरकारले प्रधानन्यायाधीशलाई पक्राउगरी हिरासतमा राखेको छ भने संसदमा विपक्षी दलका नेताहरु पनि थुनामा रहेका छन् । संयुक्त राष्ट्रसंघले मालदिभ्स्मा जारी गरिएको संकटकालको

पुरा पढ्नुहोस

कमाण्डरसहित आठ तालिबान मारिए

तालुक्वान, अफगानिस्तान, २४ माघ ।  अफगानिस्तानको राष्ट्रिय सुरक्षा समूहले गरेको कारबाहीमा अफगानिस्तानको तालिबान सशस्त्र आतङ्ककारी समूहका एकजना कमाण्डर सहित आठजना तालिबान लडाकू मारिएको समाचार छ । अफगानिस्तानको उत्तरी क्षेत्रमा अवस्थित यांगीक्वाला जिल्लामा हवाई सैनिकले गरेको हवाई

पुरा पढ्नुहोस

चीनले सामाजिक सञ्जाललाई अस्त्रिकरण गर्ला ?

अहिले रसियाले साइबर प्रयोग तथा प्रविधिको माध्यमबाट कसरी स्थापित प्रजातन्त्रलाई प्रभावित पार्न सकिन्छ देखाइराखेको छ । चीनले पनि क्रेमलिनको खेलका केही पानालाई पक्कै ग्रहण गर्नेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आन्तरिक स्थायित्व कायम गर्ने र

पुरा पढ्नुहोस

भारतीय प्रधानमन्त्री मोदीकी पत्नी सवार कार दुर्घटना, एकको मृत्यु

काठमाडौं, २४ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी सवार कार दुर्घटनामा परेको छ । प्रधानमन्त्री मोदीकी पत्नी जसोदा बेन सवार कार चित्तौडगढमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा जसोदा र उनकाे

पुरा पढ्नुहोस