दाइजोका लागि ‘बेहुला’ बन्ने महिला पक्राउ

भारतमा प्रहरीले आफूलाई पुरुष भन्ने गरेको र दाइजोका लागि दुई जना महिलालाई झुक्याएर विवाह गरेको आरोपमा एक महिलालाई पक्राउ गरेका छन्। कृष्णा सेन नाम गरेकी ती महिला बुधवार भारतको उत्तराखण्ड राज्यबाट दाइजो मागेको आरोपमा पक्राउ परेकी

पुरा पढ्नुहोस

कतारले इराकमा मानवीय सहायता परियोजना सञ्चालन गर्ने

दोहा, ४ फागुन । कतारको रेडक्रस सोसाइटीले इराकमा मानवीय सहायता सम्वन्धी विषेश परियोजना सञ्चालन गर्ने भएको छ । सन् २०१८ मा २० लाख अमेरिकी डलर बराबरको परियोजना सञ्चालन गर्ने तयारी गरेको राज्यद्धारा सञ्चालित कतार न्युज एजेन्सीले

पुरा पढ्नुहोस

भ्यालेन्टाइन डे मनाइरहेको समारोहमा गोलीहानी सातको हत्या

मेक्सीको सिटी, ४ फागुन ।  मेक्सीकोको दक्षिणी सहरमा भ्यालेन्टाइन डेको अवसरमा आयोजित समारोहमा एकजना बन्दुकधारीले गोली चलाउदा सात जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार बिहीबार अपरान्ह् साढे एक बजेतिर सो हत्याकाण्ड भएको स्थानीय अधिकारीहरुले जानकारी

पुरा पढ्नुहोस

अमेरिकी संसद्ले डिभी चिठ्ठा विधेयक अस्वीकृत ग¥यो, नेपालीलाई राहत

एजेन्सी, ४ फागुन । डिभी चिठ्ठालगायतका विषय समेटिएका चारवटा विधेयक अमेरिकी संसदले अस्वीकृत गरिदिएको छ । अमेरिकाको माथिल्लो सदन सीनेटले डिभी चिठ्ठा बन्द गर्ने, युवा आप्रवासन, सीमा सुरक्षालगायतका विधेयकलाई अस्वीकृत गरेको हो । यी विधेयकमा अमेरिकामा

पुरा पढ्नुहोस

उत्तर कोरियाका नेता किम जोङ, जसको हतियार मिसाइल होइन सुन्दरी !

काठमाडौं, ३ फागुन । उत्तर कोरियाका नेता किम जोङ उनको हतिर मिसाइलले नभएर सुन्दरीहरु हुन भन्दा तपाइहरुलाई पत्यार नलाग्नछ सक्छ । उत्तर कोरियाका नेता किम जोङ उनलाई दुनियाको ध्यान आफूतिर खिच्नका लागि मिसाइल चलाउन जरुरी

पुरा पढ्नुहोस

जब सांसदलाई संसद भवन बाहिर फ्याँकियो

काठमाडौं, ३ फागुन । माल्दिभ्समा सबै सांसदलाई संसदभवन बाहिर फ्याँकिएको छ । त्यहाँको सेनाले बुधवार सबै सांसदहरूलाई संसद् भवनबाहिर फ्याँकिदिएको हो । माल्दिभ्समा विगत १४ दिनदेखि राजनीतिक संकट चलिरहेको छ । राष्ट्रपति अब्दुल्ला यामीनले संकटकाल घोषणा

पुरा पढ्नुहोस

अमेरिकाको विद्यालयमा अन्धाधुन्ध गोली चलाउँदा १७ को ज्यान गयो

काठमाडौं, ३ फागुन । अमेरिकाको फ्लोरिडास्थित एक विद्यालयमा अन्धाधुन्ध गोली चल्दा १७ जनाको मृत्यु भएको छ ।  फ्लोरिडाको पार्कल्याण्डमा रहेको मर्जोरी स्टोनेमन डग्लसु नामको उच्च माध्यिमक विद्यालयमा एक युवकले गोली चलाएका हुन् । उक्त विद्यालयका पूर्व

पुरा पढ्नुहोस

डेनमार्ककी महारानीका श्रीमान्‌को निधन

महारानी मार्गरेटा द्वितीया र राजकुमार हेनरिक (फाइल तस्वीर) डेनमार्ककी महारानी मार्गरेटा द्वितीयाका श्रीमान्‌को निधन भएको छ।८३ वर्षीय राजकुमार हेनरिकलाई अन्तिम दिनहरू बिताउन अस्पतालबाट कोपेनहेगनस्थित फ्रेडेन्सबर्ग राजदरबारमा सारिएको थियो। दरबारका एकजना प्रवक्ताले बताएअनुसार राजकुमार हेनरिकको देहान्त हुने बेलामा

पुरा पढ्नुहोस

टेलिफोन वार्तामा उत्तर कोरियाका बारेमा ट्रम्प र पुटिनले के कुरा गरे

अमेरिका, १ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रसियाली समकक्षी भ्लादिमिर पुटिनबीच हालै भएको रसियाली विमान दुर्घटना, मध्यपूर्वको शान्ति प्रक्रिया तथा उत्तर कोरियाबारे विविध बिषयमा फोनवार्ता भएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसद्वारा

पुरा पढ्नुहोस

के किम जङ-अन विदेश भ्रमणमा जान डराउँछन्?

आफ्ना क्षेप्यास्त्र परीक्षण र पारमाणविक कार्यक्रमलाई लिएर उत्तर कोरिया अचेल विश्व कूटनीतिको केन्द्रमा छ। न्यूयोर्कमा भइरहेको संयुक्त राष्ट्रसंघको महासभामा पनि उत्तर कोरिया एउटा मुद्दा बनेको छ। उत्तर कोरियाभन्दा त्यहाँका नेता किम जङ-अन अझ बढी चर्चामा छन्।

पुरा पढ्नुहोस