पाकिस्तानी हवाई हमलामा ३३ आतंकवादी मारिए

इस्लामाबाद, पाकिस्तानी वायुसेनाका लडाकू विमानहरूले उत्तरी वजीरिस्तान कबायली क्षेत्रमा आतंकवादिहरू लुकेर बसेको ठाउँमा भिषण बमबारी गरेका छन । जसमा परि कम्तीमा ३३ जना आतंकवादी मारिएका छन । उक्त क्षेत्रमा सेनाले तालिबानका बिरूद्धमा एउटा ठुलो अभियान

पुरा पढ्नुहोस

भारतमा हुदहुद पछि नीलोफरको खतरा

गुजरात, भारतमा केही समय अघि आएको हुदहुद आँधीपछि अब नीलोफर चक्रवातले असर देखाउन थालेको छ । अबको २४ घण्टाभित्रमा नीलोफरले आफ्नो भयंकर रूप देखाउँदै गुजरातको तटीय जिल्लामा प्रवेश गर्ने बताइएको छ । ३० अक्टोबरबाट केही

पुरा पढ्नुहोस

अमेरिकाद्वारा आईएस चरमपन्थिहरूमाथि भीषण बमबारी

मुर्सितपिनार (टर्की), अमेरिका सैन्य अभियान अन्तर्गतका लडाकू विमानहरूले इस्लामिक स्टेट (आईएस) का चरमपन्थिहरूका बिरूद्धमा नयाँ ढंगले बमबारी शुरू गरेको छ । अर्कोतर्फ इराकी कुर्द लडाकूहरू सिरियाको सीमा संग जोडिएको कोबानी शहरमा पुनः नियन्त्रण स्थापित गर्नका

पुरा पढ्नुहोस

इबोलाबाट ४९२२ को मृत्यु, संक्रमित १० हजार नाघेः विश्व स्वास्थ्य संगठन

काठमाडौं, अफ्रीकी मुलुकहरूबाट शुरू भएको इबोला भाइरसका कारण अहिले संसारभर त्रासको वातावरण सृजना भएको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो जानकारी अनुसार इबोला संक्रमित हुने मानिसहरूको संख्या १० हजार नाघेको छ । संगठनले जारी गरेको

पुरा पढ्नुहोस

इबोलाबाट २ बर्षीय बालिकाको मृत्यु

बमाको, पश्चिम अफ्रीकी मुलुक मालीमा एक जना दुइ बर्षीय बालिकाको मृत्यु भएको छ, उनलाइ मुलुककै पहिलो इबोला भाइरस संक्रमित रोगी भएको बताइएको थियो ।   प्रधानमन्त्री कार्यालयका एक सूत्रले एएफपीलाइ बताए अनुसार पिडित बच्चीको मृत्यु भएको

पुरा पढ्नुहोस

अमेरिकाको हाईस्कूलमा गोलीकाण्डः ३ को मृत्यु ४ घाइते

वासिङ्गटन, स्कूल तथा कलेज प्रशासनको डरका कारण यहाँका बिद्यार्थीहरू कति सम्म डराउँदछन भन्ने कुराको नमूना अमेरिकाको एक स्कूलमा देखिएको छ । वासिङटनको एक उच्च विद्यालयमा अध्ययन गर्ने एक बिद्यार्थीले यहाँको क्याफ्टेरियामा गोलीबारी गरेका छन ।

पुरा पढ्नुहोस

चीनमा कोइला खानी भासिँदा १६ को ज्यान गयो

बेइजिङ, चीनको शिनजियाङ उइगुर क्षेत्रमा रहेको एक कोइला खानी भत्किँदा त्यसमा परि १६ जना मजदुरहरूको ज्यान गएको कुरा अधिकारीहरूले जनाएका छन । यस घटनामा अन्य ११ जना मजदुरहरू घाइते भएका छन । यो दुर्घटना

पुरा पढ्नुहोस

चीनले चन्द्रमाको कक्षमा अन्तरिक्ष यान पठायो

बेइजिङ, छिमेकी मुलुक चीनले चन्द्रमाका लागी आफ्नो पहिलो (भावी) मिशन चांग 5 मा आवश्यक हुने प्रविधिहरूको परीक्षणका लागी एक मानवरहित अंतरिक्ष यान (ल्यूनर अर्बिटर) प्रक्षेपण गरेको छ, जुन चन्द्रमाको आसपास चक्कर लगाएर फर्किनेछन । यो

पुरा पढ्नुहोस

इजिप्टमा भिषण आक्रमण ३१ सैनिकको ज्यान गयो

कायरो, इजिप्टमा मुस्लिम अतिवादीहरुहले गरेको दुई छुट्टाछुट्टै आक्रमणहरूमा परी कम्तिमा ३१ जना सैनिकहरूको ज्यान गएको अधिकारीहरूले जनाएका छन । मुलुकको उत्तरी सिनाई प्रायद्धिपको तनावग्रस्त एल एरिस् शहरमा रहेको सैन्य चेकपोस्टमा गराइएको एक कार बम विष्फोटनमा

पुरा पढ्नुहोस

न्यूयोर्कमा पहिलो इबोला रोगी भेटिए

न्यूयोर्क, गिनियामा इबोलाबाट संक्रमित रोगीहरूको उपचार गरेर फर्किएका एक जना अमेरिकी डक्टरको शरीरमा इबोलाको भाइरस फेला परेको छ । यी संक्रमित डाक्टर गत सातामात्र अमेरिका फर्किएका थिए । यो न्यूयोर्कमा इबोला भाइरस फेला परेको पहिलो

पुरा पढ्नुहोस