यमनको मानवीय अवस्थामा सुधार भएन : राष्ट्रसंघ

साना, २१ कात्तिक ।  संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी प्रमुखले यमनमा गएका केही बर्षयतादेखि जारी रहेको द्वन्द्वका कारण मानवीय सङ्कट झन खराब बन्दै गएको बताउनुभएको छ । राष्ट्रसंघ मानवीय सहायता प्रमुख मार्क लोककले मङ्गलबार सो धारणा राख्नुभएको

पुरा पढ्नुहोस

पति–पत्नीबीच झगडाले कतार एयरवेजको विमानको आपतकालीन अवतरण

काठमाडौं, २१ कात्तिक । दोहाबाट बाली जाने क्रममा कतार एयरवेजको जाहज अपातकालिन अवतरण गराइएको छ । एक दम्पतीको झगडा गरेपछि विमान आपतकालिन अवतरण गराइएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार विमान भारतको चेन्नई विमानस्थलमा अवतरण गराइएको

पुरा पढ्नुहोस

१० वर्षपछि म्यानमारबारे संयुक्त राष्ट्रसंघको पहिलो वक्तव्य

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले म्यानमारको रखाइन राज्यमा अल्पसंख्यक रोहिंज्या मुसलमानमाथि भएका हिंसा अन्त्य गर्न आह्वान गर्दै एउटा वक्त्वय जारी गरेको छ। ६ लाखभन्दा बढी मानिस देश छाड्न बाध्य गराएको उक्त हिंसालाई जातीय सफायाका रुपमा चित्रण गर्दै

पुरा पढ्नुहोस

क्याटालोयिनका नेताद्वारा बेल्जियममा आत्मसमर्पण

ब्रसेल्स, २० कात्तिक ।  क्याटालोनियाका नेता कारलस पुज्दमोन र उहाँसँगै रहेका अन्य पाँच जना नेताले बेल्जियममा आत्मसमर्पण गरेको समाचार छ । उहाँहरुले प्रहरी समक्ष आत्मसमर्पण गर्नुभएकोे अधिकारीहरुले बताएका छन् । स्पेनको क्याटालोनियाका अपदस्थ नेता चाल्र्स पुज्दमोनले

पुरा पढ्नुहोस

उत्तर कोरियाको आणविक कार्यक्रम विश्वलाई नै खतरा– राष्ट्रपति ट्रम्प

टोकियो, २० कात्तिक ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम विश्वकै लागि चुनौती हो भन्नुभएको छ । उहाँले भन्नुभयो– दक्षिण कोरियाको क्षेप्यास्त्र कार्यक्रम विश्वकै लागि ठूलो चुनौती हो र यसले कुनै एक देश विशेषलाई

पुरा पढ्नुहोस

अमेरिकामा हतियार समस्या होइन: राष्ट्रपति ट्रम्प

टोकियो, २० कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हतियार समस्या नभएको बताएका छन् ।  टेक्सासमा आइतबार बिहान भएको गोलीकाण्डपछि प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् । ‘यो गोलीकाण्डमा हतियारको समस्या होइन अमेरिकी नागरिकमा

पुरा पढ्नुहोस

हेलिकोप्टर दुर्घटनामा साउदी राजकुमारको निधन

काठमाडौं, २० कात्तिक । हेलिकोप्टर दुर्घटनामा साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको निधन भएको छ । यमनको सीमा नजिक राजकुमार मन्सुर चढेको हेलिकोप्टर दुर्घटना हुँदा उनको निधन भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । असिर प्रान्तका उप

पुरा पढ्नुहोस

अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली चल्दा २६ को ज्यान गयो

काठमाडौं, २० कात्तिक । अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली चल्दा कम्तिमा २६ जनाको ज्यान गएको छ । टेक्ससको विल्सन काउन्टीस्थित चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २४ जना घाइते भएका छन् । चर्चमा नियमित प्रार्थनाका लागि जम्मा भएका

पुरा पढ्नुहोस

क्याटालोनियाका नेताले बेल्जियमबाटै अदालतलाई सहयोग गर्ने

ब्रसेल्स, १९ कात्तिक । स्पेनको क्याटालोनियाका अपदस्थ नेता चाल्र्स पुज्दमोनले आफू र अन्य पाँच नेताविरुद्धमा लगाइएको आरोपका बारेमा बेल्जियमकै अदालतबाट सहयोग लिन चाहेको बताउनु भएको छ । शनिबार विहान उहाँले ट्विटरमा लेख्नुभएको छ, “पक्राउ गर्नका लागि

पुरा पढ्नुहोस

भियतनाममा आँधीबाट २७ जनाको मृत्यु, २२ बेपत्ता

भियतनाम, १९ कात्तिक । भियतनाममा डाम्रोइ आँधीका कारण शनिबार विहान २७ जनाको मृत्यु भएको र २२ जना हराइरहेको दावी गरिएको छ । मध्य भियतनाम र मध्य पहाडी क्षेत्रमा भिषण आँधी आएको भियतनामको प्राकृतिक बिपद् नियन्त्रण

पुरा पढ्नुहोस