उत्तरी पाकिस्तानमा शक्तिशाली भूकम्प

इस्लामाबाद-श्रीनगर, उत्तरी पाकिस्तानमा आइतबार अबेर तिव्र भूकम्पको झटका महसूस गरिएको छ । रेक्टर स्केलमा उक्त भूकम्प को तीव्रता ६ मापन गरिएको थियो । अधिकारीहरूका अनुसार उक्त भूकम्पको केन्द्र हिन्दू कुश पर्वतमा रहेको थियो । यस भूकम्पका

पुरा पढ्नुहोस

अमेरिकी राष्ट्रपति बराक ओबामाको जिवन खतरामा !

बराक ओबामामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण हुन सक्ने आशंका गरेका छन र यसलाइ मद्देनजर गर्दै कनेक्टिकटमा इमरजेन्सी जांच चलिरहेको बताइएको छ । राष्ट्रपतिको सुरक्षाका लागी उद्दरदाही यूएस सीक्रेट सर्भिसले एक विञप्ती जारी गर्दै भनेको छ कि

पुरा पढ्नुहोस

परिक्षण औषधी ZMapp ले इबोलाग्रस्त बाँदर ठिक भए

टोरन्टो, अहिले संसारभर चिन्ताको बिषय बनेको इबोला भाइरसको उपचारको खोजीमा जुटेका वैज्ञानिकहले ठुलो सफलता हात पारेका छन । परीक्षणका क्रममा तयार गरिएको औषधी ZMapp ले इबोला बाट ग्रस्त १८ वटा बाँदरहरूको सफल उपचार गरिएको छ

पुरा पढ्नुहोस

अमेरिकाद्वारा ईरानमाथि नयाँ प्रतिबन्ध

वासिङ्गटन, अमेरिकाले ईरानको विवादास्पद परमाणु कार्यक्रमका लागी कथित रूपमा सहायता उपलब्ध गराउने बिभिन्न कम्पनीहरू तथा मानिसहरूका बिरूध्दमा शुक्रवार नयाँ प्रतिबन्ध लगाएको छ । राष्ट्रीय सुरक्षा परिषद प्रवक्ता सेटलीन हेडेनका अनुसार अमेरिका एक दीर्घकालीन, व्यापक समाधानका लागी

पुरा पढ्नुहोस

चीनमा पहिरो, ६ को मृत्यु २१ बेपत्ता

बेइजिङ, चीनका सरकारी मिडियाहरूले जनाए अनुसार देशको दक्षिण पश्चिमी भागमा रहेको एक गाउँमा गएको पहिरोमा परि ६ जनाको ज्यान गएको छ । यस घटनामा अन्य २१ जना मानिसहरू हराइरहेका छन । सरकारी समाचार एजेन्सी शिन्हवाको एक

पुरा पढ्नुहोस

इबोला संग जुध्न अझै ६ महिना लाग्नसक्ने

स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यो कुरा स्विकार गरेको छ कि इबोला भाइरसको खतरालाइ कम अनुमान गरियो । यो भाइरस दिनदिनै यति तिव्र गतिमा फैलिरहेको छ कि यसको रोकथाममा हाम्रो मेडिकल क्षमता पनि कम पर्दै गैरहेको

पुरा पढ्नुहोस

थाई सेना प्रमुख प्रधानमन्त्री बने

बैंकक, थाइल्याण्डका सेना प्रमुख जनरल प्रयूथ छान ओछाले सोमवार देशको प्रधानमन्त्री पद सम्हालेका छन । तीन महिना अघि सैन्य कु का साथमा सत्ता माथि कब्जा जमाएका ओछा गत २२ बर्षमा प्रधानमन्त्रीमा पदमा पुग्ने सेना अधिकारी

पुरा पढ्नुहोस

३ बर्षमा २ लाखको मृत्यु, ‘घोस्ट टाउन’ भयो सीरिया (फोटो सहित)

संयुक्तह राष्ट्रिसंघ, सिरियामा मार्च २०११ बाट शुरू भएको संघर्ष पछि अप्रिल २०१४ का बिचमा १ लाख ९१ हजार भन्दा धेरै मानिसहरूको ज्यान गैसकेको कुरा संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्र संघ मानवाधिकार आयुक्त नवी पिल्लेले

पुरा पढ्नुहोस

इजिप्टमा बस दुर्घटनामा ३३ को मृत्यु, ४१ घाइते

काहिरा, इजिप्टको दक्षिणी सिनाईमा शर्म अल शेख रिजोर्टको नजिकै एक राजमार्गमा दुइ पर्यटक बसहरू एकआपसमा जुधेर भएको दुर्घटनामा परि कम्तीमा ३३ जनाको ज्यान गएको छ । यस दुर्घटनामा परि ४१ जना अन्य मानिसहरू घाइते भएका

पुरा पढ्नुहोस

ईबोला भित्रन नदिन दक्षिण अफ्रिकामा प्रवेश निषेध

दक्षिण अफ्रिकाले इबोला भाईरस नियन्त्रण गर्नको लागी इबोला प्रभावित पश्चिम अफ्रिकी देशबाट आउने गैरनागरिकलाई देशभित्र प्रबेशका लागी रोक लगाउने भएको छ । उसले इबोला प्रभावित देशबाट आउने आफ्ना नागरिकलाई कडाईका साथ परिक्षण गराई प्रवेशको अनुमति

पुरा पढ्नुहोस