युगान्डाद्वारा करिब एक टन हस्तीहाड जफत, दुई जना पक्राउ

हम्पला (युगान्डा), ७ फागुन । युगान्डाका सुरक्षाकर्मीले झन्डै एक टन हस्तीहाडलाई युगान्डाको राजधानी नजिकैबाट जफत गरेको छ । पानीजहाजबाट विदेश पठाउन लागेको भनी प्राप्त गोप्य सूचनाका आधारमा उक्त हस्तीहाड एक घरमा भन्डारण गरी राखिएको अवस्थामा शुक्रबार

पुरा पढ्नुहोस

किमजोङ नामको शव परीक्षणको नतिजा आउन दुइ हप्ता लाग्ने : मलेसिया

क्वालालम्पुर (मलेसिया), ५ फागुन । उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनका सौतेनी भाइ किम जोङ नामको मलेसियाली विमानस्थलमा भएको हत्यापछि मलेसियामा रहेको शव परीक्षणको सम्पूर्ण नतिजा आउन कम्तिमा दुई हप्ता लाग्ने मलेसियाका स्वास्थ्य अधिकारीले शनिबार

पुरा पढ्नुहोस

विधानसभामा हंगामा हुँदा सभामुखको सर्ट च्यातियो

एजेन्सी, जयललिताको निधन पश्चात राजनीतिक शुन्यतामा फसेको तमिलनाडुमा मुख्यमन्त्रीको पदकालागि विवाद सल्टिने भन्दा अझ उग्र हुँदै गएको छ । तमिलनाडुमा मुख्यमन्त्रीकोलागि बहुमतकालागि भएको निर्वाचनको समय  विधानसभामा हिंसक झडप र तोडफोड भएको छ । तोडफोडका कारण दुई पटक सम्म विधानसभाको कारबाही रोकिएको थियो । सतारुड पार्टीका

पुरा पढ्नुहोस

घुस दिएको आरोपमा सामसुङका प्रमुख योङ पक्राउ

एजेन्सी, ६ फागुन । सामसुङका प्रमुख लि जे योङलाई घुस तथा अन्य आरोपमा पक्राउ परेका छन् । दक्षिण कोरियाका हालै महाअभियोग लागेका पूर्वराष्ट्रपति पार्क गेउङ हेका साथीलाई घुस दिएको आरोप योङमाथि लागेको अन्तर्राष्ट्रिय समाचारमाध्यमरूले जनाएका

पुरा पढ्नुहोस

ट्रम्पद्वारा इजरायल र प्यालेस्टाइनबीच दुई राष्ट्रको नीति परित्यागको घोषणा

एजेन्सी, ५ फागुन । अमेरिकाले इजरायल र प्यालेस्टाइनबीच वर्षौदेखि चल्दै आएको संघर्ष अन्त्यका लागि लिँदै आएको दुई राष्ट्रको नीति परित्याग गरेको घोषणा गरेको छ । ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति

पुरा पढ्नुहोस

प्रहरी र सशस्त्र प्रहरी नै विद्रोहमा उत्रिएपछि…

रियो डि जानेरो, ४ फागुन । ब्राजिलमा सम्भाव्य प्रहरी हडताल तथा विद्रोह नियन्त्रण गर्ने प्रयोजनले करिब नौ हजार राष्ट्रिय सेनालाई खटाइएको यहाँको रक्षा मन्त्रालयले जनाएको छ । खटाइएका सैनिक जवानहरुले रियो डि जानेरोसहित आसपासका नितेरोइ, साओ

पुरा पढ्नुहोस

भारतीय अन्तरिक्ष संस्था इसरोले रच्यो इतिहास, एकै अभियानमा १०४ भू–उपग्रह छोड्यो

काठमाडौं, ४ फागुन । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले एक सथा एक सय १० वटा स्याटालाइट्स (भू–उपग्रह)को सफल परीक्षण गरेर इतिहास रचेको छ । सन् २०१४ मा एक अभियानमा धेरै भू–उपग्रह छोडर रुसले बनाएको रेडर्कलाई भारतले

पुरा पढ्नुहोस

मलेसियाको विमानस्थलमा किम जोङको फिल्मी शैलीमा हत्या

काठमाडौं, ४ फागुन । उत्तर कोरियाली नेता किम जोङ्ग उनका सौतेनी दाजु ४५ वर्षीय किम जोङको मलेसियाको एक विमानस्थलमा फिल्मी शैलीमा हत्या भएको छ । उनको मलेसियालको क्वालालाम्पुरस्थित विमानस्थलमा दुई जासुसी महिलाले विष भरिएको सुई प्रहार

पुरा पढ्नुहोस

वायु प्रदूषणले भारतमा प्रत्येक वर्ष १० लाख बढी मानिसको मृत्यु

एजेन्सी, ४ फागुन । वायु प्रदूषणका कारण भारतमा प्रत्येक वर्ष १० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । अमेरिकाको हेल्थ इफेक्ट्स इन्स्टिच्युटले गरेको अध्ययनले वायु प्रदूषणका कारण भारतको हावा विषाक्त बन्दै गएको र प्रत्येक

पुरा पढ्नुहोस

दुई टाउको भएको बाछो जन्मेपछि हेर्नेको भीड

एजेन्सी, भारत उतर प्रदेशको रिवा जिल्लाको खुरहा गाउँका एक किसानको गाईले दुई टाउको भएको बच्चा जन्म दिएको छ । गत शनिवार महेन्द्र सिंह नामका किसानको घरमा दुई टाउको भएको बाछो जन्मिएको हो । अनौठो बाछो जन्मिएपछि हेर्ने हरुको भिडलागेको छ  ।

पुरा पढ्नुहोस