जिम्बाबेको राष्ट्रपतिमा मान्गाग्वा विजयी

हरारे, १८ साउन ।  जिम्बाबेको राष्ट्रपतिमा सत्तारुढ जानु–पिएफ पार्टीबाट उम्मेदवार रहेका वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी हुनुभएको छ । पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकालपछि भएको पहिलो निर्वाचनमा इमर्सनको दलले संसदमा समेत बहुमत प्राप्त गरेको

पुरा पढ्नुहोस

न्युजल्याण्डकी प्रधानमन्त्री सुत्केरी विदाबाट काममा फिर्ता

विलिङटन, १८ साउन । न्युजल्याण्डकी प्रधानमन्त्री जसिन्दा अर्डेरनले सुत्केरी विदा पूरा गरेर काममा फर्किएकी छिन् । झण्डै छ हप्ताको विदा सकेर उनी बिहीबार काममा फर्किएको अधिकारीहरूले जानकारी दिएका छन् । उनले सो अवधिलाई ‘मेरो जीवनमा सबैभन्दा

पुरा पढ्नुहोस

अफगानिस्तानमा एक भारतीयसहति तीन विदेशी नागरिकको हत्या

एजेन्सी, १७ साउन । अफगानिस्तानको राजधानी काबुलमा आतंककारीहरुले एक भारतीयसहित तीनजना विदेशी नागरिकको हत्या गरेको छ । तीन जना काबुलमा अन्ताराष्ट्रिय कम्पनीमा काम गर्ने नागरिकहरुको बिहीबार काबुल प्रहरीले यसको पुष्टी गरेका छन् । भारतीय, मलेसियन र

पुरा पढ्नुहोस

वीर्य र डिम्बबाट जन्मेका बच्चाहरुले आफ्नो पहिचान खोज्न थालेः भन्छन्, मेरो बुबा को हो ?

एजेन्सी, १७ साउन । पिटर पिकक एउटा रजिष्टर गरिएको चिठी पाएसँगै दङ्ग परेका थिए । उनले सोचेका थिए त्यो चिठी अनलाइनमा गरेको अनुरोध बमोजिम हुलाक कार्यालयमा ठूलो ज्याकेट आएको होला । पूर्व प्रहरी समेत रहेका

पुरा पढ्नुहोस

जिम्बाबेः मतगणनाको नतिजामा ढिलाई, राजधानीमा विरोध प्रदर्शन

हरारे, १७ साउन ।  जिम्बाबेको राजधानी सहर हरारेमा बुधबार क्रुद्ध प्रदर्शनकारीहरुले ढुँगामुढा र सवारी साधनमा आगजनी गर्न थालेपछि सेना र प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न गोली चलाउनुका साथै पानीका फोहरा र आँशु ग्यास प्रहार गरेको छ

पुरा पढ्नुहोस

फेसबुकका मुख्य सुरक्षा अधिकारीले किन छाडे जागिर ?

एजेन्सी, १७ साउन । फेसबुकका मुख्य सुरक्षा अधिकारी एलेक्स स्टान्मसले जागीर छाडपेका छन् । उनले स्टैनफोर्ड युनिभर्सिटीको फेलोका लागि जागिर छोडेको बताइएको छ । फेसबुकका चिफ अपरेटिङ आसिसर शेरिल सैंडवर्गले भने, ‘एलेक्स स्टान्मसको कम्पनीमा महत्वपूर्ण

पुरा पढ्नुहोस

गुगलले चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दैछः स्रोत

बेइजिङ, १७ साउन।  गुगलले चीनको कठोर सेन्सरसीप (नियन्त्रण) नियमलाई सम्बोधन गर्नेगरी सर्च इन्जिन विकास गरिरहेको कम्पनीमै कार्यरत एकजना कर्मचारीले जानकारी दिएका छन् । मानव अधिकारवादीहरुले यस कार्यको विरोध गरेका छन् । सेन्सरसीप र ह्याकिङ गरिएको भन्दै

पुरा पढ्नुहोस

विमान पूर्ण रुपमा नष्ट भयो तर, १०३ जना मानिस सकुसल, बाँच्नेहरु भन्छन्, यो कुनै चमत्कार भन्दा कम होइन

एजेन्सी, १७ साउन । ‘आगोको लप्का थियो र मलाइ आफ्नो ज्यान बचाउन हाम फाल्नै पर्ने बाध्यता थियो । मानिसहरु चिच्याइरहेका थिए । उनीहरु सबैलाई आफ्नो ज्यानको डर थियो । तर सबै सहीसलामत बाच्न सफल भए

पुरा पढ्नुहोस

बंगलादेशको ढाकामा विद्यार्थीहरु आन्दोलित, हजारौं सडकमा

बङ्लादेशको राजधानी ढाकामा दशौँ हजार विद्यार्थीले बुधबार पनि सडकमा विरोध प्रदर्शन गरेका छन् । आफ्ना सहपाठीको मृत्यु भएको विरोधमा उनीहरूले बुधबार चौँथो दिन सडक आन्दोलन गरेको समाचारमा जनाइएको छ । अघिल्ला तीन दिन जस्तै चौँथो

पुरा पढ्नुहोस

यी हुन्, विश्वकै सबैभन्दा हेन्डसम देशका कार्यकारी प्रमुखहरु

साउन १७ विहिबार । विश्मा अहिले शुन्दरताको चर्चा जताततै हुन्छ । एक समय थियो जुन बेला मोडलिङ क्षेत्रका मानिसहरुको मात्रै सुन्दरताको चार्चा हुन्थ्यो । तर, अहिले विश्वका हरेक क्षेत्रमा सुन्दरताको महत्व निक्कै हुन्छ । अहिले

पुरा पढ्नुहोस