राइपुरमा सुरक्षा व्यवस्था कडा

राइपुर, भारत, १७ जेठ । छत्तिसगढको दन्तेवडा जिल्लामा सशस्त्र बल र जिल्ला प्रहरी बलको गस्ती समूहलाई लक्ष्यगरी भारतीय नक्सालवादी, सशस्त्र माओवादीले पाँच जना प्रहरीको हत्या गरेपछि राइपुर क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा बनाइएको समाचार छ

पुरा पढ्नुहोस

‘हत्या भएका’ रुसी पत्रकार जीवित भेटिएपछि

युक्रेनले हत्या भएको भनेर जानकारी दिएको एकजना रुसी पत्रकार अर्काडी बाब्चेन्को जीवित र सकुशल नै युक्रेनी राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उपस्थित भएका छन्। एउटा अभूतपूर्व घटनाक्रममा ती पत्रकार आर्काडी बाब्चेन्को युक्रेनी टेलिभिजनको प्रत्यक्ष प्रसारणमा देखा

पुरा पढ्नुहोस

उत्तर कोरियाली अधिकारीद्वारा पोम्पेओसँग भेट

झण्डै दुई दशकयता संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने सबैभन्दा वरिष्ठ उत्तर कोरियाली अधिकारीले आफ्ना नेता किम जङ अन र राष्ट्रपति ट्रम्पबीचको शिखर बैठक आयोजनाबारे उच्चस्तरीय वार्ता सुरु गरेका छन्। जनरल किम योङ चोलले अमेरिकी विदेशमन्त्री माइक

पुरा पढ्नुहोस

जहाँ पानी छ

ह्यामिल्टन, क्यानडा, १६ जेठ  ।  विश्वका धेरै भागमा बढ्दो माग पूरागर्न थप परम्परागत स्वच्छ पानीको स्रोत सामान्यतया उपलब्ध छैन । पर्याप्त स्वच्छ पानीको अभावका कारण आर्थिक विकासलाई सीमित बनाउने भन्दा पर पनि द्वन्द्व, सामाजिक अस्थिरता

पुरा पढ्नुहोस

समुन्द्री आँधीको कारण ४ हजार जनाको मृत्यु

टम्प । पुएर्टो रिकोमा समुन्दी आँधीको कारण ४ हजार सय सय ४५ जनाको मृत्यु भएको छ । सन् २०१७ को सेप्टेम्बरमा आएको मारिया नाम दिइएको आँधीमा उल्लेखित संख्याले जीवन गुमाएको हुनसक्ने अमेरिकी अनुसन्धाननकर्ताले बताएका छन्

पुरा पढ्नुहोस

भारतमा आँधी र चट्याङ्का कारण मृत्यु हुनेको सङ्ख्या ४७ पुग्यो : अधिकारी

नयाँ दिल्ली, १६ जेठ  ।  भारतमा गएको २४ घण्टायता परेको चट्याङ्मा परी कम्तिमा ४७ जनाको मृत्यु भएको यहाँका प्रकोप व्यवस्थापन अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । विगत २४ घण्टायता चट्याङ्सँगै भारी वर्षा भएपछि ठूलो सङ्ख्यामा मानवीय

पुरा पढ्नुहोस

पुटिनका आलोचक खोज पत्रकारको गोली हानी हत्या

राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक रहेका एकजना चर्चित रुसी खोज पत्रकारको युक्रेनको राजधानी किएभमा गोली हानी हत्या गरिएको छ। प्रहरीको विज्ञप्तिमा आर्काडी बाब्चेन्कोलाई मंगलवार साँझ गोली हानिएको र त्यसको केहीबेरपछि नै उनको ज्यान गएको उल्लेख गरिएको

पुरा पढ्नुहोस

अमेरिकी उत्तर कोरियाली अधिकारी सिंगापुरमा

सिंगापुर, १५, जेठ।  उत्तर कोरियाली एकजना उच्च अधिकारीले नेतृत्व गरेको एक उच्चस्तरीय प्रतिनिधिमण्डल मङ्गलबार सिंगापुर पुगेको समाचार छ । उत्तर कोरियाली नेता किम जोङ उनका विशेष दुतका रुपमा उत्तर कोरियाली रक्षा विभागका प्रमुख किम चाङ सोनसहितको

पुरा पढ्नुहोस

यसरी लखेट्यो चिनियाँ सेनाले अमेरिकी युद्धपोतलाई

एजेन्सी, विवादित दक्षिण चीन सागरमा आउदै गरेको  अमेरिकी नौसेनाको दुई युद्धपोतलाई चिनियाँ जल सेनाले लखेटेको दावी गरेको छ । अमेरिकी नौसेनाको दुई  जंगी जहाज हिंगिन्स तथा एन्टिटेमलाई पार्सस द्विपको नजिक देखिएको चिनियाँ  विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा

पुरा पढ्नुहोस

प्लास्टिकका सामानमा प्रतिबन्ध लगाउन युरोपेली संघको प्रस्ताव

युरोपेली संघ ईयुले एक पटक मात्र प्रयोग हुने प्लास्टिकका सामग्री उत्पादनमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ। स-साना प्लास्टिकका टुक्राले समुद्री जीवजन्तुलाई हानि गरिरहेको चिन्ताका माझ समुद्री वातावरण जोगाउन भन्दै इयुले त्यस्तो प्रस्ताव गरेको हो। त्यसअनुसार पेय पदार्थ

पुरा पढ्नुहोस