ट्रम्पका आन्तरिक सुरक्षा सल्लाहकारद्वारा राजिनामा

वासिङटन, संयुक्त राज्य अमेरिका, २७ चैत ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका आन्तरिक सुरक्षा सल्लाहाकारले राजिनामा दिनुभएको ह्वाइट हाउसले जनाएको छ । ट्रम्प प्रशासनका वरिष्ठ आन्तरिक सुरक्षा सल्लाहाकार तथा राष्ट्रपतिका प्रिय पात्रका रूपमा हेरिँदै आएका टम

पुरा पढ्नुहोस

डोकलाम विवादका कारण भारत र चीनको ‘स्यान्डवीच’ बन्यो भुटान

काठमाडाैं, २८ चैत । सुन्दर पहाडहरू र बौद्ध मठहरूका मनोरम दृश्यले भरिएको भुटान पर्यटकको नजरमा एकपटक अवश्य पर्नेछ । केहीले भुटानका सबै ठाँउ हरेक चिजले फरफेक्ट रहेको बताउँछन् । ठूला शहरमा जो ट्राफिक जामको समस्या र

पुरा पढ्नुहोस

अमेरिकाबाट निस्कने पत्रिका ‘डेनभर पोस्ट’ बचाउन कम्पनीविरुद्ध पत्रकारको विद्रोह

काठमाडौं, २८ चैत । अमेरिकाबाट निस्कने एक दैनिक अखबार बचाउन पत्रकारहरूले विद्रोह गरेका छन् । उनीहरूले सके राम्रोसँग चलाउन नसके राम्रोसँग चलाउन सक्ने कम्पनीलाई बेच्न माग गरेका छन् । अमेरिकाको कोलोराडो राज्यमा १२५ वर्षदेखि प्रकाशनमा रहेको

पुरा पढ्नुहोस

मलेसियाको राष्ट्रिय आमनिर्वाचन मे ९ मा हुने

क्वालालमपुर, २७ चैत ।  मलेसियामा राष्ट्रिय आमनिर्वाचन आउँदो मे ९ तारिखका दिन हुने भएको छ । “आउँदो मे ९ तारिखका दिन मतदानको दिन हुनेछ”, निर्वाचन आयोगका अध्यक्ष मोहम्मद हसिम अब्दुल्लाहले पत्रकार सम्मेलनमा भन्नुभयो । निर्वाचन अगाडि ११

पुरा पढ्नुहोस

वैधानिकता पुरा गर्न प्रधानमन्त्रीद्वारा राजीनामा

येरेभ्यान, अर्मेनिया, २७ चैत । अर्मेनियाका प्रधानमन्त्री करेन कारापेट्यानले सोमबार पदबाट राजीनामा दिनुभएको छ । उहाँको राजीनामा राष्ट्रपति अर्मेन सार्कस्यानले बुझ्नुभएको अर्मेन प्रेस समाचार संस्थाले सम्प्रेषण गरेको समाचारमा जनाएको छ । अर्मेनियाको संविधानका अनुसार नयाँ राष्ट्रपतिको चयनसँगै

पुरा पढ्नुहोस

चीनले बनायो संसारकै लामो समुद्री पुल, ६० वटा एफेल टावर बनाउन पुग्ने स्टिल प्रयोग (तस्विर)

काठमाडौं, २७ चैत । चीन अहिले धेरै मेगाप्रोजेक्टमा केन्द्रीत छ, जसले त्यहाँको शहरहरूलाई बदल्ने छ । चीनले बनाएका केही पूर्वधारले संसारको ध्यान तानेको छ । उसले निकै सुन्दर र अचम्म लाग्दा पूर्वधार बनाउँदै आएको छ

पुरा पढ्नुहोस

कुन–कुन देशका राष्ट्रपति परे भ्रष्टाचारको आरोपमा जेल ?

काठमाडौं, २७ चैत । राष्ट्रपति अर्थात राष्ट्रप्रमुख । देशको उन्नति, प्रगति, सुशासन, विधिको शासन, कानुनको रक्षक तथा कार्यान्वयन गर्ने गराउने व्यक्ति हुन्, राष्ट्रपति । तर, यिनै राष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल पर्न थालेका छन् । शक्तिको दुरुपयोग

पुरा पढ्नुहोस

घरेलु मदिरा पिउँदा ६० जनाको मृत्यु

बानडुङ, इन्डोनेसिया, २६ चैत ।  इन्डोनेसियामा गैरकानूनी रूपमा बनाइएको घरेलु मदिरा सेवन गर्दा कम्तिमा ६० जनाको मृत्यु भएको र दर्जनौँ नागरिकलाई अस्पताल भर्ना गरी उपचार भैरहेको यहाँका अधिकारीले सोमबार जनाएका छन् । मदिरा सेवनबाट विरामी परेका

पुरा पढ्नुहोस

ट्रम्पलाई अर्को झट्का

वासिङटन, २६ चैत  ।  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्का एक उच्च अधिकारीले पनि साथ छाड्ने भएका छन् । राष्ट्रपति भएदेखि नियुक्त भएकामध्ये केहीलाई उहाँले नै हटाउनु भएको छ भने केहीले उहाँलाई नै छाडेका छन् । पछिल्लो

पुरा पढ्नुहोस

सिरियाको सैनिक अड्डामा मिसाइल आक्रमण

काठमाडौं, २६ चैत । सिरियाको एक सैनिक एयरपोर्टमा मिसाइल हमला भएको छ । सिरियाका सरकारी मिडियाका अनुसार मिसाइल हमलाबाट धेरैको मृत्यु भएको छ । विद्रोहीको कब्जामा रहेको शहर डोमा रासायनिक हमलापछि मिसाइल आक्रमण भएको बताइएको छ

पुरा पढ्नुहोस