विपक्षीद्वारा परिणाम स्वीकार

इस्तानबुल, ११ असार।  टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान यहाँको राष्ट्रपति पदमा पुनःनिर्वाचित हुनुभएकोमा विपक्षीहरूले सो परिणामको स्वागत गरेका छन् । एर्डाेगान थप पाँच वर्षका लागि टर्कीको सत्तामा आउनुभएको हो । सोमबार टर्कीको निर्वाचन आयोगले यस परिणाम

पुरा पढ्नुहोस

यी हुन् चिनियाँ ऋणमा ‘चुर्लम्म डुबेका’ विश्वका आठ देश

चिनियाँ सरकारी ब्याङ्कहरूले आफ्नो देशका नागरिकहरूलाई भन्दा बाह्य मुलुकलाई बढी ऋण दिइरहेका छन्। सरकारी ब्याङ्कहरूको यो कदमलाई चीनको सोचविचारपूर्ण रणनीतिको एउटा हिस्साका रूपमा हेरिँदैछ। चिनियाँ राष्ट्रपति सी जिनपिङले 'वान बेल्ट वान रोड' परियोजना अन्तर्गत कैयौँ देशमा

पुरा पढ्नुहोस

टर्कीका राष्ट्रनिर्माता आटाटर्कपछि एर्दोआन सबैभन्दा शक्तिशाली नेता, चुनिए दोस्रोपटक राष्ट्रपतिमा

एजेन्सी, ११ असार । टर्कीका राष्ट्रनिर्माता आटाटर्कपछि रेजेप तयीप एर्दोआन सबैभन्दा शक्तिशाली नेता देखिएका छन् । टर्कीका निर्वाचन अधिकारीहरूले राष्ट्रपति एर्दोआन दोस्रो कार्यकालका लागि विजयी भएको बीबीसीले जनाएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार ९० प्रतिशत मतगणना

पुरा पढ्नुहोस

मेक्सिकोमा विश्वकप फुटवल प्रतियोगिता हेरिरहेको बेला दुई टोलीका समर्थकबीच गोली हानाहान, १४ को मृत्यु

सिउडाड जुएरेज, मेक्सिको, १० असार ।  मेक्सिकोको सीमा क्षेत्रमा भएका तीन वटा गोली हानाहानका घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जुअरेज सहरमा लागु औषध प्रयोगकर्ताको समूहको संलग्नतामा शनिबार गोलीकण्ड

पुरा पढ्नुहोस

तीव्र गतिमा गुडेको रेलमुनि परेका आमाछोरा सकुशल, समाचार बन्यो भाइरल

एजेन्सी, १० असार । भारत मध्य प्रदेशको बुरहानपुर जिल्लामा एक महिला आफ्नो बच्चासहित रेलमार्गमा सुते पनि उनी बाँच्न सफल भएकी छन् । श्रीमान्ले सम्बन्ध विच्छेद गरेपछि तनावमा रहेकी उनी डेढ महिनाको छोरोसहित रेलको लिकमा सुतेकी

पुरा पढ्नुहोस

साउदी महिलाका लागि ‘ऐतिहासिक दिन’

साउदी अरेबिया महिलाहरूलाई सवारी साधन चलाउन अनुमति दिने विश्वको अन्तिम देश बनेको छ। स्थानीय समय अनुसार मध्यरात एउटा शाही घोषणामार्फत उक्त प्रतिबन्ध हटाइएको घोषणा गरिएको थियो। रूढिवादले जरो गाडेको साउदी अरेबियामा सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने

पुरा पढ्नुहोस

राष्ट्रपति लक्षित विस्फोटपछि जिम्बाब्वे स्तब्ध

जिम्बाव्वेमा राष्ट्रपति एमरसन मनाङगाग्वालाई लक्षित गरी गराइएको एउटा विस्फोटले पूरै देशलाई स्तब्ध बनाएको छ। विस्फोटमा कुनै चोट नलागेका राष्ट्रपति मनाङगाग्वालाई त्यसलाई आफ्नो ज्यान लिने प्रयासका रूपमा चित्रण गरेका छन्। उनले सत्तारूढ जानुपीएफ पार्टी आवद्ध आफ्ना प्रतिद्वन्द्वीहरू

पुरा पढ्नुहोस

राजमार्गको एक पुलमा ३२ जना व्यक्ति बोकेको ट्रक दुर्घटना,सातको मृत्यु

नयाँ दिल्ली, ९ असार । पश्चिम भारतीय राज्य गुजरातमा भएको एक सडक दुर्घटनामा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २४ जना घाइते भएका प्रहरी स्रोतले शनिबार जानकारी दिएको छ । अम्रेली जिल्लाको

पुरा पढ्नुहोस

परिक्षामा भएको चोरी रोक्न अल्जेरियामा परिक्षा अवधिभर इन्टरनेट सेवा बन्द गरिने

एजेन्सी, ८ असार । परिक्षामा भएको चोरी रोक्नको लागि अल्जेरियामा परिक्षा अवधि भर इनटरनेट सेवा बन्द गर्ने भएको छ । परिक्षामा चोरी कार्य बढी हुने भएपछि यसलाई रोकनको लागि सरकारले यस्तो कदम चालेको हो । अब

पुरा पढ्नुहोस

एटिएमको लाखौ रुपियाँ मुसाले काटेपछि…

नयाँदिल्ली,भारतिय पुर्वी राज्य आसममा बिग्रेको पैसा निकाल्ने एटिएम मेसिन बनाउने प्राविधिज्ञहरु मेसिन खोलेर हेरेपछि स्तब्ध भएक छन् । तिनीहरुले त्यसभित्रको झण्डै १२ लाख भन्दा बढि भारतिय रुपैंया ससाना टुक्रामा च्यातिएको अवस्थामा फेला परेको छ । ति

पुरा पढ्नुहोस