भियतजेट एयरलाइन्स, जहाँ एयर होस्टेसले लगाउछन् बिकिनी ! बिकिनी आइडियाले थाओ बने अर्बपति

काठमाडौं, ६ चैत । एक भियतनामी एयरलाइन्स, जो एयरहोस्टेसको उच्छृंखल कपडाका कारण विवादमा आइरहन्छ । यो एयरलाइन्सलाई मानिसहरूले बिकिनी एयरलाइन्सका नामले चिन्ने गरेका छन् । एयरलाइन्सका एयरहोस्टेसले उडानको समयमा बिकिनी लगाउँछन् । एयरलाइन्सका अधिकांश एयरहोस्टेस मोडलिङ

पुरा पढ्नुहोस

२३ हजार डलर करोडपतिले भारत छोडे

काठमाडौँ । भारतमा क्रियाशील डलर मिलेनियरहरूमध्ये २३ हजारले भारत छाडेर चीन र फ्रान्सतर्फ लागेका छन् । कालोधनको अभियान सुरु हुनुअघि सन् २०१४ यता उनीहरूले भारत छाडेर लगानी लगाउन चीन र फ्रान्सतर्फ लागेको देखिएको हो । यीमध्ये

पुरा पढ्नुहोस

अब तीन दिनमै बन्छ स्मार्ट इलेक्ट्रिक कार, थाहा पाउनुहोस् यसको मूल्य

काठमाडौं, ६ चैत । पछिल्लो समय प्रविधिको चरम विकास भएको छ । मानिसले महिनौं दिन लगाएर गर्ने काम मेसिनबाट एकैछिनमा सम्पन्न हुने गरेको छ । यसैक्रममा तीन दिनभित्रै कार बन्ने समाचार सार्वजनिक भएको छ । थ्री

पुरा पढ्नुहोस

‘हाइटेक’ जेल बन्दै, जहाँ सुरक्षाकर्मीले हतियार बोक्नु नपर्ने, कैदीलाई रोजगारी !

काठमाडौं, ६ चैत । विभिन्न अपराधबापत कानुनअनुसार सजाय भोग्ने थलो हो, जेल । जेलका आफ्नै नियम हुन्छन्, जसले मानिसको स्वतन्त्रतालाई सीमित गरिदिन्छ । अब भने एउटा अनौठो जेल बन्न लागेको छ । जुन अन्य जेल

पुरा पढ्नुहोस

भिडियो गेम खेल्न नपाएपछि बालकले गरे आफ्नै दिदीको गोली हानेर हत्या

काठमाडौं, ५ चैत ।भिडियो गेम खेल्न नपाएपछि एक बालकले आफ्नै दिदीको हत्या गोली प्रहार गरेर हत्या गरेका छन। अमेरिकाको मिसीसिपी राज्यमा नौ वर्षीय बालकले भिडियो गेम खेल्न नदिएको भन्दै १३ वर्षीया दिदीको गोली प्रहार गरेर

पुरा पढ्नुहोस

कस्ता जेट चढ्छन् विश्वका शक्तिशाली नेता ? कसको जेटको मूल्य कति ?

काठमाडौं, ४ चैत । विश्वका अधिकांश नेताहरूले एयर फोर्स वान जाहज चढ्छन् । तर यसको अर्थ यो होइन की सबै नेताले एयर फोर्स वान नै चढ्छन् । बेलायती महारानी, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन तथा जर्मन चान्सलर

पुरा पढ्नुहोस

रुसी राष्ट्रपती पुटिन ठूलो मत अन्तरले विजयी

राष्ट्रपतीय चुनावमा अपेक्षित जित हासिल गरेसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई अर्को ६ वर्ष नेतृत्व गर्ने भएका छन्। अधिकांश मत गणना भइसक्दा उनले ७६ प्रतिशत मत ल्याएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। प्रमुख विपक्षी नेता एलेक्सेइ

पुरा पढ्नुहोस

फ्रान्सले क्रिमियामा भएको ‘रसियाली मतदानलाई’ मान्यता नदिने

पेरिस, फ्रान्स, ४ चैत ।  फ्रान्सले आइतबार क्रिमियाली प्रायद्वीपमा रसियाली राष्ट्रपतिका लागि भएको मतदानलाई मान्यता नदिने बताएको छ । रसियाले चार बर्ष पहिले क्रिमियालाई यूक्रेनबाट लिई आफ्नो भूभागमा जोडेपनि यसलाई पश्चिमी मुलुकहरूले गैरकानूनी भनेका थिए । फ्रान्सको

पुरा पढ्नुहोस

हवाई आक्रमणमा २९ तालिबानको मृत्यु

लस्करगाह, अफगानिस्तान, ४ चैत । अफगान सुरक्षा फौजले गरेको हवाई कारबाहीमा अफगानिस्तानमा शनिबार कम्तीमा २९ तालिबान लडाकूको मृत्यु भएको छ । अफगानिस्तानको हेल्मण्ड प्रान्तमा भएको सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अफगान रक्षामन्त्रालयले आइतबार जनाएको छ

पुरा पढ्नुहोस

अमेरिकासँग भड्कियो चीन, लगायो संगिन आरोप

काठमाडौं, ४ चैत। अमेरिकासँग चीन असन्तुष्ट बनेको छ । अमेरिकाले ताइवानप्रतिको आफ्नो नीतिमा महत्वपूर्ण परिवर्तन गरेपछि चीन असन्तुष्ट भएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवान यात्रासम्बन्धी एक कानुनमा हस्ताक्षर गरेका छन् । उनले अमेरिकी अधिकारीलाई ताइवान

पुरा पढ्नुहोस