ब्लड प्रेसर लो भएमा यी ६ उपाय अपनाउनुस् ,प्रेसर आफै सन्तुलन हुन्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । मानिसहरुमा ब्लड प्रेसर हाई र लो हुने समस्या देखिनु सामान्य कुरा हो । तर यदि ब्लड प्रेस असन्तुलित भएको बेला केही कुरामा ध्यान नदिइएमा ज्यान जाने खतरा समेत हुन्छ । यस्तो हुनुको मुख्य कारण भनेको हाम्रो दैनिक जीवनशैली नै हो । यदि हामीले हाम्रो दैनिक क्रियाकलापमा ध्यान दिएमा नियन्त्रण पनि गर्न सकिन्छ । त्यसमध्ये आज हामी ब्लड प्रेसर लो भएमा के गर्ने केही उपाय सिकाउदै छौँ । हेर्नुस्

-ब्लड प्रेसर लो भएको ब्यक्तिले धुम्रपान र मद्यपान सेवन गर्नुहुदैन् ।

-ब्लड प्रेसर लो भएको ब्यक्तिले पानी बढी पिउनुपर्छ ।

-नूनको मात्रालाई सन्तुलन गरेर मात्र सेवन गर्नुपर्छ । धेरै बढी पनि होइन् , कम पनि होइन् ।

-लो ब्लड प्रेसरको बिरामीले दैनिक शारिरिक गतिविधी जस्तै हिड्दा , उठ्दा ,सुत्दा ध्यान दिनुपर्छ ।

-उच्च कार्बोहाइड्रेडयुक्त खानाको मात्रालाई सन्तुलन गरेर मात्र खानुपर्छ । सकेसम्म कम खाने ।

-लो ब्लड प्रेसरको बिरामीले तातो पानी ननुहाउने र स्टिम पनि लिनु हुदैँन् ।

-एकैचोटी धेरै खाना नखाने बरु यसको सट्टामा घण्टा घण्टामा थोरै खाना खाने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *