मर्दानी २ को पोस्टरसँगै टिजर रिलिज , फेरी एक्सन मोडमा देखिइन् रानी मुर्खजी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । मर्दानी रिलिज भएको ५ वर्षपछि रानी मुर्खजी फेरी शिवानी शिवानी शावको भूमिकामा कमब्याक गर्ने तयारीमा छिन् । यसको सिक्वेल मदार्नी २ को टिजर सार्वजनिक भएको छ । ३८ सकेण्डको भिडियोको सुरुवात पुलिस अफिर्ससको एक टिमको बिल्डगंबाट हुन्छ ,जहाँ रानी मुर्खजी पनि छिन् । यसमा उनी सिघंम जस्तो निकै डरलाग्दो रुपमा देखिएकी छिन् ।

त्यसैगरी फिल्मको निर्माताले टिजर भिडियोसँगै पोस्टर समेत सार्वजनिक गरेका छन् ।पोस्टरमा रानी मुर्खजी पुलिसको बर्दीमा निकै खतरनाक लुक्समा देखिएकी छिन् । यसराज फिल्मको ब्यानरमा निर्माण भएको फिल्मलाई गोपी पुत्रनले निर्देशन गरेका हुन् । फिल्मलाई आदित्य चोपडाले निर्माण गरेका हुन् । हेरौ टिजर

Leave a Reply

Your email address will not be published. Required fields are marked *