सत्यराज र स्वरुपराज आचार्यको ‘ए सानी’मा एकैसाथ गजित र गम्भीर (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चर्चित गायक सत्यराज र स्वरुपराज आचार्यको स्वर र संगीतमा नयाँ गीत ‘ए सानी’ सार्वजनिक भएको छ । गीतमा शिखर कोइराला चन्द्रको शब्द र रिकेश गुरुङको संगीत संयोजन रहेको छ । यो गीतलाई एभरेस्ट ग्यालरी नामक युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीतको म्युजिक भिडियोमा नवराज उप्रेतीको छायाँकन, नविन निरौलाको सम्पादन र गम्भिर बिष्टको निर्देशन तथा कोरियोग्राफी रहेको छ । भिडियोमा नायक गजित बिष्ट र मोडल तथा कोरियोग्राफर गम्भीर बिष्ट दाई भाईले अभिनय गरेका छन् । यी दुई जनाको साथमा समिक्षा पनि रहेकी छिन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *