सन्नी सिंहको फिल्म ‘उजडा चमन’को फस्ट लुक सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । सन्नी सिंहको फिल्म ‘उजडा चमन’को फस्ट लुक सार्वजनिक भएको छ । एक दिन पहिले फिल्मको ट्रेलर पनि सार्वजनिक भैसकेको छ । यसलाई सामाजिक सञ्जालमा पनि निकै रुचाएका छन् । सनी सिंह पछिल्लो समय सोनू के टीटूको स्वीटी देखिएका थिए ।अभिषेक पाठकले यस फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् ।

प्यारका पंचानामा र सोनू के टीटूको स्वीटी जस्ता सुपरहिट फिल्म निर्माण गरेका अभिषेक पाठक नयाँ फिल्म ‘उजडा चमन’को साथ दर्शकमाझ आएका हुन् । फिल्ममा सनी सिंहसँगै मानवी गागरु, करिश्मा शर्मा र ऐश्वर्या सखूजा मुख्य भूमिकामा देखिएका छन् । फिल्मको कुमार मंगत पाठकले निर्माण गरेका हुन् । यो फिल्म ८ नोबेम्बरम सिनेमाघरमा रिलिज हुदैँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *