तूफानको फस्टलुक रिलिज, खतरनाक लुकमा देखिए बक्सर फरहान अख्तर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ ।फरहान अख्तर आफ्नो ब्यक्तिगत जीवनको अलवा प्रोफेशनल लाइफलाई लिएर चर्चामा आउँछन् । केही दिन पहिले उनको नयाँ फिल्म द स्काई इज पिंकको ट्रेलर रिलिज भैसकेको छ । अब उनको अर्को फिल्म तूफानको फस्र्टलुक रिलिज भएको छ । यस फिल्ममा फरहान निकै फरक अवतारमा देखिएका छन् । भाग मिला भाग पछि एकपटक फेरी फरहान निर्देशक राकेश ओमप्रकाश मेहराको साथ फिल्म तूफानमा देखिएका हुन् ।

यस पोस्टरमा फरहान बक्सरको रोलमा रिङ देखिएका छन् । यो फिल्म २०२०अक्टूबर २ मा रिलिज हुदैँछ । फिल्ममा दर्शन कुमार भिलेनको रोलमा देखिदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *