रीमा र प्रकाश अभिनित भिडियो ‘नजिकै बसौं’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गायक प्रदीप लकान्द्रीको स्वरमा नयाँ गित ‘नजिकै बसौ’ सार्वजनिक भएको छ । स्वरमा उनलाई गायिका मिना निरौलाले साथ दिएकी छिन् । गीतमा सानु कोविदको शब्द , सुरेन्द्र कुमार शाहीको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।

गीतको म्युजिक भिडियोमा नवराज उप्रेतीको छायांकन, बिकाश ज्ञावालीको सम्पादन र सुब्रत राज आचार्यको निर्देशन रहेको छ । भिडियोमा प्रकाश रामदाम र रिमा बिश्वकर्माले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *