दिवाकरको फिल्म ‘तिमी सँगै हुने मन छ’ मा पल र निराजन फाइनल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चर्चित निर्देशक दिवाकर भट्टराईको निर्माण र निर्देशनमा बन्न लागेको फिल्म ‘तिमी सँगै हुने मन छ’ मा दुई नायक फाइनल भएका छन् । यसअघि फिल्ममा दिपिकाको लागी नायकको खोजी भइरहेको थियो । फिल्ममा दिपिकाको जोडी नायक आर्यन सिग्देल रहने चर्चा पनि चलेको थियो । तर अहिले फिल्ममा नायक पल शाह र निराजन प्रधान फाइनल भएका छन् । उनी दुई नायकलाई फिल्ममा फाइनल गरेर अमेरिमका हुने अवार्डमा सहभागी हुन पुगेका हुन् । यो फिल्म पुषबाट छायाकंनमा जाने तयारीमा छ ।

यसअघि निर्देशक दिवाकरले अनमोल केसीको फिल्म ‘क्याप्टेन’लाई निर्देशन गरेका थिए । जुन बक्अअफिसमा सफल भयो । हाल उनको  ‘म यस्तो गीत गाउँछु’  को दोस्रो सिरिजको छायाकंन सम्पन्न भएको छ । साथै उनको अर्को नयाँ फिल्म ‘ह्रयय भरी ’ बन्न लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *