‘दबंग ३’ को नयाँ गित ‘मुन्ना बदनाम हुआ’ सार्वजनिक , गितमा सलमान र वरिनाको डान्स (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । सलमान खानको फिल्म ‘दबंग ३’ को नयाँ गीत ‘मुन्ना बदनाम हुआ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सलमान खान वरिना हुसैनको साथमा जमेर ठुम्का लगाएको नजरमा देखिएका छन् । गीतमा फिल्मको निर्देशक प्रभु देवा पनि विशेष भुमिकामा देखिएका छन् । गीतमा बादशाह , कमल खान , ममता शर्माको स्वर ,सजिद वालिदको संगीत र डनिस सब्रीको शब्द रहेको छ । सलमान खान र वरिनाले गितमा धमाकेदार डान्स गरेका छन् ।

यो गित पहिलेको चर्चित ‘मुन्नी बदनाम हुआ’ बाट प्रेरित हो । त्यसको पनि केही झलक देखाइएको छ । फिल्ममा सलमान खानको अलवा सई मांजरेकर र सोनाक्षी सिंह मुख्य भूमिकामा छन् । फिल्ममा दक्षिण भारतीय फिल्मको सुपरस्टार किच्चा सुदिप पनि मुख्य भूमिकामा छन् । फिल्म अब चाँडै प्रर्दशन हुने तयारीमा छ । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *