स्वास्थ्यको हिसाबले दुध हालेको चिया भन्दा कालो चिया निकै लाभदायक ! यस्ता छन् फाइदाहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चिया खानु नेपालीहरुमा लत नै बसिसकेको छ । हामी प्रत्येक विहान चिया नखाई कुनै पनि कामकाज नै सुरु गदैनौँ । त्यसमध्ये पनि दूधको चियाँ धेरैले मन पराउँछन् । झन जाडो मौसममा मानिसहरु खाजा र खानाकै रुपमा नियमित चिया पिउँछन् । तर स्वास्थ्यको हिसाबले दुध हालेको चिया भन्दा कालो चिया निकै लाभदायक मानिन्छ । कालो चियाँमा एन्टिअक्सिडेन्टका साथै सोडियम, प्रोटिन र कार्बोहाइड्रेट पाइन्छ । त्यसैले आज हामी स्वाद र स्वास्थ्य दुवै हिसाबले लाभदायक कालो चियाँ खानुको फाइदाहरु बताउदै छौँ ।

१. कालो चियाको नियमित सेवन मुटु रोगीका लागी फाइदाजनक मानिन्छ ।

२. कालो चियाँमा पाइने पोलिफिनाइल्स तत्वले क्यान्सरको खतराबाट बचाउँछ ।

३. नियमित कालो चिया पिउनाले हड्डीलाई बलियो बनाउन मदत गर्छ ।

४. उमेर धेरै भएपछि चियाँ पिएमा बुढोपनको लक्षण कम देखिन्छ ।

५. नियमित चियाँ पिएमा महिलाहरुलाई स्तन क्यान्सरको खतरा कम हुन्छ ।

६. झाडापखला तथा पेटसम्बन्धी रोगहरुबाट मुक्ति पाउन काँलो चिया पिउनुपर्छ ।

७.तातो झोल पदार्थ दम रोगीको लागी लाभदायक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *