४ तस्विरमा हेर्नुस् ,आफ्नै गोप्य अंगमा धान रोप्ने भाइरल ‘धानवाली’ ,आखिर को हुन् उनी ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । असार १५ वा धान दिवस मनाइरहँदा सामाजिक सञ्जालमा एक युवती भाइरल भइन् । उनले आफ्नो शरिरको गोप्य अगंमा मुठा मुठा नै धान रोपेर फोटो खिचाएकी थिइन् । साथै धानको बिउको टु पिस समेत लगाएकी थिइन् ।

त्यसपछि यो फोटोलाई सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले खोजी खोजी हेर्न थाले । त्यसैले उनको भाइरल फोटोहरु सामाजिक सञ्जालमा निकै विवाद र ट्रोल बन्न थाल्यो ।

आखिर को हुन् ती धानवाली ?
उनको नाम रितिका जिरेल हो । उनी एक मोडल हुन् । उनले करिब १ सय भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् । त्यसैले उनले सहरका जग्गाहरु प्लटिङ गरेर घर बनाउन थालेकाले यसरी फोटो खिचाएको बताएकी छिन् । हेरौ उनको तस्विरहरु

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *