आनन्द कार्कीको नयाँ दशैँ तिहार गित ‘सरर सरर’मा पुष्प र विनु (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गायक आनन्द कार्कीको नयाँ दशैँ तिहार गित ‘सरर सरर’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा डा कृष्णहरि बरालको शब्द र बि बि अनुरागीको संगीत र संगीत संयोजन रहेको छ । यो गीतलाई आनन्दले आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

गीतको म्युजिक भिडियोलाई बिरेन्द्र भट विपिनले छायाकंन र सम्पादन गरेका छन् ।माइकल चन्द निर्देशित भिडियोमा पुष्प खड्का र विनु साक्यसँगै किरण केसी ,रमेश चन्द सोदरी ,कविता न्यौपाने लगायतका कलाकारले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *