दीवाना मस्तानाको रिमेक बनाउदै अनिल कपूर र गोविन्दा, जोनको पनि इन्ट्री

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । दिवाना मस्तानाको रिमेक बन्ने भएको छ । १९९७ मा रिलिज भएको फिल्मको २२ वर्षपछि अनिल कपूर र गोविन्दाले रिमेक गर्ने घोषणा गरेका हुन् । अनिलले नच बलिए सिजन ९ मा गोविन्दासँग मिलेर आफुले यस फिल्मको रिमेक बनाउन लागेको बताएका थिए । बताए अनुसार यस फिल्ममा जोन अब्राहमले पनि एक प्रमुख भूमिका निभाउदै छन् ।

पहिले दिवाना मस्तानालाई डेविन धनले निर्देशन गरेका थिए ।फिल्ममा गोविन्दा र अनिलसँगै जूही चावला , कादार खान ,शक्ति कपूर र जोनी लिवर लगायतका कलाकारले अभिनय गरेका थिए । त्यसका साथै फिल्ममा सलमान खानको पनि विशेष उपस्थिति थियो । यो हास्यप्रधान प्रेमकहानी फिल्म थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *