शाहरुख खानले आफ्नो जन्मदिनमा उठाएनन् सलमान खानको फोन ,तर भाइजानले यसरी गरे वर्थडे विश

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडका सुपरस्टार शाहरुख खानले आफ्नो ५४ औँ जन्मदिन मनाएका छन् । उनको जन्मदिनको अवसरमा बलिउडका धेरै सेलिब्रटीहरुले जन्म दिनको शुभकामना दिएका छन् । यसै क्रममा सलमान खानले पनि शाहरुख खानलाई एक विशेष भिडियो तयार पारेृर सामाजिक सञ्जालमा सेयर गदै जन्मदिनको शुभकामना दिएका थिए ।यसभन्दा पहिले सलमानले शाहरुखलाई फोन गरेका थिए , तर शाहरुखले फोन उठाएनन् । सलमानले आफैले यो कुराको जानकारी दिएका थिए ।

उनले इंस्टाग्राममा सेयर गरेको भिडियोमा सलमानको साथै सोनाक्षी सिंह ,जैकलिन फर्णडिस ,डेजी शाह , आयुष शर्मा, सोहेल खान देखिएका छन् । भिडियोमा देखिएका सबैले शाहरुख खानको बर्थडे विश गरेका छन् । उनले भिडियोको क्याप्सनमा हैप्पी बर्थडे खान साहब, हाम्रो इन्ट्रीको किङ खान, शाहरुख खान, लेखेर सेयर गरेका छन् ।बताए अनुसार शाहरुखको बर्थडे विश गर्नको लागी सबैभन्दा अग्लो बिल्डिङ बुर्ज खलिफामा स्पेशल लाइटिङ गरेको थियो ।

 

View this post on Instagram

 

Happy bday khan Saab. . Hamare industry ka king khan @iamsrk

A post shared by Chulbul Pandey (@beingsalmankhan) on

Leave a Reply

Your email address will not be published. Required fields are marked *