कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको भिडियो ‘हेल्लो’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गायक योगेश काजी र सारिका घिमिरेको स्वरमा नयाँ गीत ‘हेल्लो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अबिरलको संगीत तथा एरेन्ज रहेको छ ।

गीतको म्युजिक भिडियोमा बुद्ध थापाको छायांकन, नविन निरौलाको सम्पादन , गम्भीर विष्टको कोरियोग्राफी र निर्देशन रहेको छ । भिडियोमा कार्टुन क्रुजका आश्मा विश्वकर्मा र सरोज अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *