अजय देवगन स्टारर फिल्म ‘तानाजी’ को पहिलो गीत ’शंकरा रे शंकरा’ रिलिज (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडको अभिनेता अजय देवगन र सैफअली खानको आगामी फिल्म ‘तानाजी’द अनसङ’ वारियर को पहिलो गीत ’शंकरा रे शंकरा’ रिलिज भएको छ ।मराठी सुबेदार तानाजी मालशुरमा आधारित फिल्मको ट्रेलर यसअघि सार्वजनिक भैसकेको छ । यो ट्रेलरको जस्तै गित पनि एकदमै धमाकेदार छ । यो गितलाई अजयले आफ्नो अफिसियल इंस्टाग्राम मार्फत सार्वजनिक गरेका हुन् । जसको अहिले निकै चर्चा छ । गीतमा मेहुल व्यासको स्वर र संगित रहेको छ ।

यस फिल्ममा अभिनेत्री काजोल पनि मराठी लुकमा देखिनेछिन् । ओम राउतले निर्देशन गरेको फिल्ममा अजय देवगण, सैफ अली खान र काजोलको मूख्य भुमिका रहेको छ । यो फिल्म जनवरी २० मा रिलिज हुने तयारीमा छ ।हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *