प्रेम सम्बन्धमा हुँदा भुलेर पनि नगर्नुस् यी ५ गल्ती

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । प्रविधी र विज्ञानको विकाससँगै अहिलेको युवायुवतीमा प्रेमसम्बन्ध एक सामान्य कुरा भएको छ । जुन कहिले जुट्छ र कहिले छुट्छ थाहा हुदैन । तर यसरी जीवन चल्दैन् । यदि तपाईले आफ्नो पार्टनरलाई साच्चै नै जीवनसाथी सोचेको छ भने जति झगडा भएपनि एक अर्कामा समझदारी हुन जरुरी छ । प्रेम सम्बन्धमा धेरै विच्छेद हुने कारण भने सानो सानो कुरा नै हो । त्यसैले आज हामी तपाईलाई प्रेम सम्बन्धमा हुदाँ गर्न नहुने ५ गल्तीको बारेमा भन्दै छौँ ।

१. एक अर्कामा सामान्य झगडा हुदाँ त्यो कुरालाई सामाजिक सञ्जाल वा दोस्रो ब्यक्तिलाई भन्नु हुदैँन् ।

२. यदि तपाईले आफ्नो पार्टनरले दिएको महंगो होस् या सस्तो उपहारलाई सामाजिक सञ्जाल पोष्ट गर्ने वा दोस्रो ब्यक्तिलाई देखाउनु हुदैँन् ।

३.आफ्नो पार्टनरसँग खिचेको ब्यक्तिगत फोटो सामाजिक सञ्जालमा पोस्ट गर्नु हुदैँन् ।यसले ठुलो समस्या निम्त्याउँछ ।

४. यदि तपाई आफ्नो पार्टनरसँग कतै घुम्न जादै हुनुहुन्छ भने यो कुराको जानकारी फेसबुकमा पोष्ट गर्नु हुदैन् ।

 

५. यदि तपाई र तपाईको पार्टनरबीच ब्रेकअप भयो भने त्यो कुरा दोस्रो ब्यक्ति र सामाजिक सञ्जालमा पोष्ट गर्नु हुदैन् । किनभने सम्बन्ध विस्तारै सुधार हुनसक्छ । तर यो गल्तीले झन ठुलो रुप लिन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *