महिलाहरुको लागी यी ५ गुण भएको पुरुष हुन्छन् निकै असल , साथी बनाइहाल्नुस् !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । हामी दैनिक कोही न कोही नयाँ मानिसहरुसँग भेट्छौँ । त्यसमध्ये कोही एकछिनमै साथी बन्छन् भने कोही शत्रु बन्छन् । तर जीवनको कुनै मोडमा भेटिएका साथी कोही केही समयका लागी मात्र साथी भएपनि ,कोही हाम्रो जीवनको अन्तिम मोडसम्म पनि साथी बन्छन् । अझ भन्नुपर्दा जसको साथ जिन्दगी भरको लागी हुन्छ । जसलाई हामी जीवनको सबै दुख र सुख सेयर गदै अगाडि बढ्छौँ । तर यदि कसैको जीवनमा गलत साथीको प्रवेशले पुरै जिवन नै ध्वस्त बनाइदिन्छ । अहिले राम्रो साथी पाउन निकै गाह्रो छ । त्यसैले महिलाहरुले कसरी थाहा पाउने को राम्रो को नराम्रो भनेर ? असल पुरुषहरुमा हुन्छ यी ५ गुण,हेर्नुस

१. यदि तपाईको दुखमा साथ दिने र सुखमा रमाउने पुरुषसाथी भेटेमा कहिल्यै त्यसको साथ नछोड्नुस् । किनभने यो स्वार्थी संसारमा यस्तो ब्यक्ति भेट्न निकै गाह्रो छ ।

२. यदि कुनै पुरुषले तपाईलाई विश्वास गरेर सबैकुरा सेयर गर्छ भने त्यो ब्यक्तिको साथ कहिल्यै नछोडनुस् ।

३. यदि तपाईलाई कुनै पुरुषले नराम्रो बाटोमा लाग्दा सही बाटो देखाउँछ भने त्यो ब्यक्तिलाई चाँडै आफ्नो साथी बनाउनुस् ।

४.कुनै ब्यक्तिले जीवनमा सधै हँसाएर खुसी बनाएर राख्न भने त्यो पुरुष पनि तपाईको असल साथी हो ।

५. यदि कुनै ब्यक्तिले तपाईलाई बुझछ अथवा नभनिकनै तपाईको भावनाको कदर गर्छ भने सम्झनुस् यो असल मित्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *