सारेगम लिटिल च्याम्प्सको आयुष केसीको नयाँ गीत ! भुकम्पले भत्किएको घर अझै बनेन (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । भारतको चर्चित रियालिटी शो सारेगम लिटिल च्याम्प्सको चौथो स्थान हासिल गरेको १२ बर्षिय बालक आयुष केसी नयाँ गीत आएको छ । उनले २०७२ सालमा भुकम्पले तहसनहस पारेको घर अझै बनेन भन्दै गीत मार्फत भनेका छन् । उनको यो सत्य घटना भएपछि मिडियासामु कहिल्यै भनेका छैनन् । यतिखेर उनको घर पुननिमार्ण हुने तयारीमा छ । त्यसबेलाको महाभुकम्पमा परी धेरै मानिसहरु घरवारविहिन र एक्लो भएका थिए ।

त्यही भुकम्प पिडितमध्ये आयुष केसी पनि एक हुन् । तर उनले यो आफ्नो दुख कहिल्यै कसैलाई भनेनन् । आज त्यही उनको भुकम्पले घर भत्काएपछि नबनेको पिडा गायक तथा संगीतकार अमृत क्षत्रीको शब्द र संगीतमा गीतमार्फत भन्ने तयारीमा छन् । अहिले आयुषले विना संगीतमा गीत गाएका छन् । यो गीत बिस्तारै म्युजिक भिडियोसहित आउने तयारीमा छ । हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *