प्रताप दासको ‘झ्याम झ्याम’ मा विजु र कविताको डान्स (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाल आइडलको प्रताप दासको स्वरमा नयाँ गीत ‘झ्याम झ्याम’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा एकनारायण भण्डारीको शब्द र आषिश अविरलको संगीत र एरेन्ज रहेको छ । यो गीतलाई प्रतापको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीतको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छायाकंन, सुप्रिम पराजुलीको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी र निर्देशन रहेको छ । भिडियोमा विजु पार्की र कविता नेपालीले दमदार नृत्य गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *