केकी अधिकारी र पवन शर्मा अभिनित भिडियो ‘तिमीलाई भनेर म’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गायिका दुर्गा खरेलको स्वरमा नयाँ गीत ‘तिमीलाई भनेर म’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अर्जुन पोख्रेलको शब्द , संगीत तथा संगीत संयोजन पनि उनकै रहेको छ । यो गीतलाई द डिभाइन म्युजिक नाम युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गीतको म्युजिक भिडियोमा नवराज उप्रेतीले छायांकन, भरत रेग्मीको सम्पादन र सुव्रतराज आचार्यको निर्देशन रहेको छ । भिडियोमा केकी अधिकारी र पवन शर्माले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *