ग्यास्ट्रिकको समस्या छ ? त्यसोभए के खाने के नखाने ? (जानीराखौँ)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अहिले ग्यास्ट्रिक अधिकाशं मानिसहरुको साझा समस्या बनेको छ । यो समस्याले सानो देखि वृद्धासम्मलाई सताएको छ । यदि तपाईलाई पनि ग्यास्ट्रिकले पेट पोल्ने , दुख्ने र ढ्याउ आउने जस्ता समस्याहरु छ । त्यसोभए के खाने के नखाने त्यो कुरामा विशेष ध्यान दिनुपर्छ । आज हामी ग्यास्ट्रिक भएको बेला के खाने के नखाने बताउदै छौँ । हेर्नुस्

-ग्यास्ट्रिकको भएको छ भने नियमित कागती पानी पिउनुस् ।
-कार्बोहाइड्रेट कम खानेकुराहरु कम खाने ।
-धुम्रपान र मद्यपानबाट टाढै रहने ।
-ग्यास्ट्रिकको समस्या भएकाले दूध नपिउनुस् ।
-प्रशस्त पानी सफा पानी पिउनुस् ।
-दैनिक विहान खाली पेटमा लसुन पानी खाने ।
-खाना समयमा खाने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *