देशभक्ति गित ‘मेरो देशलाई धोका दिनेछैन् म’ भन्दै आए सन्तोष दाहाल (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गायक सन्तोष दाहालको स्वरमा नयाँ देशभक्ति गित ‘मेरो देशलाई धोका दिनेछैन् म’ सार्वजनिक भएको छ । सार्वजनिक गितमा ढुङगा र सिस्नुले बचाएको मेरो देश भन्दै आफ्नो जन्मभूमिको मायालाई कलाकारहरुले दर्शाएका छन् । गीतमा सन्तोष आफ्नै शब्द तथा संगीत रहेको छ । यो भिडियोलाई रिजुम टिभी नेपाल नामक युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गीतको म्युजिक भिडियोमा विजय राईको छायाकंन र सम्पादन रहेको छ । भिडियोलाई महेश सिग्देलले निर्देशन गरेका छन् । भिडियोमा सोम , उपेन्द्र , जितेन्द्र ,सुमन , शिव , पारस ,श्याम , सुरेन लगायतका कलाकारले अभिनय गरेका छन् भने बाल कलाकारमा प्रयास , सामना र आर्जुले अभिनय गरेका छन् ।हेरौ भिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *