नीता ढुंगाना र निराजन प्रधान अभिनित भिडियो ‘रङ्ग भित्रको’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गायिका मेनुका पौडेलको स्वरमा नयाँ गित ‘रङ्ग भित्रको’को सार्वजनिक भएको छ । गीतमा दिपेन्द्र घिमिरेको शब्द, एस डि योगीको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको छ । यो गीतको भिडियोलाई टि एल एन मिडिया नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको भिडियोमा अनिल के. मानन्धरको छायांकन , सुप्रिम पराजुलीको सम्पादन र शान थापाको निर्देशन रहेको छ । राजिव समर भिडियोको सह निर्देशक हुन् । भिडियोमा चर्चित नायिका नीता ढुंगाना र नायक निराधन प्रधानले अभिनय गरेका छन् ।हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *