नेपाल आइडलको सुमित पाठकको पहिलो गीत ‘समाचार’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाल आइडलको सुमित पाठकको पहिलो गीत ‘समाचार’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा काली प्रसाद बास्कोटाको शब्द तथा सङ्गीत रहेको छ ।

त्यस्तै उत्तम हुमागाईले छायाकंन गरेको भिडियोलाई लोकेश बज्राचार्यले सम्पादन र निर्देशन गरेका छन् । त्यसका साथै असीम शाह कृएटिम डिरेक्टर हुन् । भिडियोमा सुमित पाठक र शिक्षा सग्रौलाले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *