चर्चित गायक रेशम प्रधानको ‘आमा तिमीलाई’बोलको गीत सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चर्चित गायक तथा संगितकार रेशम प्रधानको ‘आमा तिमीलाई’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा रेशमकै शब्द ,संगीत र स्वर रहेको छ । गीतमार्फत विदेशी भूमिको एउटा कथालाई देखाइएको छ । विशेषगरी विदेशमा आफु रहदाँ आमाँ र परिवारको कस्तो मायाँ हुन्छ भन्ने देखाइएको छ ।

त्यसैगरी भिडियोलाई युबराज खत्रीले छायांकन ,सम्पादन तथा निर्देशन गरेका छन् । भिडियोमा आशा खड्का, शिब ठटाल, चन्द्रा तामाङ, राजु भुजेलले अभिनय गरेका छन् । त्यसका साथै बाल कलाकारको रुपमा रचना थापाले अभिनय गरेकी छिन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *