टंक र स्मिताको गीतमा कार्टुन्ज क्रुको दमदार डान्स (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ ।गायक टंक बुढाथोकी र स्मिता दाहालको स्वरमा नयाँ गीत ‘चिटिक्कै परी बस’ सार्वजनिक भएको छ । गीतमा सुनिता नेपाल (सुवेदी)को शब्द , दीपक शर्माको संगीत र उदयराज पौडेलले संगीत संयोजन रहेको छ ।

गीतको म्युजिक भिडियोमा नवराज उप्रेतीको छायाकंन,अर्जुन केसीको सम्पादन, गम्भीर विष्टको कोरियोग्राफी र सरोज ओलीको निर्देशन रहेको छ । भिडियोमा चर्चित सांगीतिक समूह कार्टुन्ज क्रुको सरोज अधिकारी , आश्मा विश्वकर्मा र दिपिका लगायतका कलाकारले डान्स गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *