संजय दत्त र अर्जुन कपूरको फिल्म ‘पानीपत’को ट्रेलर सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउड फिल्म ‘पानीपत’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा संजय दत्त , अर्जुन कपूर र कृति सेनन निकै डरलाग्दो अवतारमा देखिएका छन् । ट्रेलर हेर्दा लाग्छ ,फिल्म एकदमै राम्रो बनेको छ । फिल्ममा अर्जुनले सदाशिव रावको भूमिका निभाएका छन् भने कृतिले अर्जुनको पत्नी पार्वतीको भूमिका निभाएकी छिन् । यता संजय अफगान सुल्तान अहमद शाह अब्दालीको भूमिकामा देखिएकी छन् ।

फिल्म पानीपतको तेस्रो लडाईमा आधारित रहेको छ । जुन अब्दाली र मराठीबीच १४ जनवरी १७६१ मा भएको थियो । फिल्मलाई आशुतोष गोवारिकरले निर्देशन गरेका हुन् । यो फिल्म ६ डिसेम्बरमा रिलिज हुदैँछ ।हेरौ ट्रेलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *