यो राशीको प्रेमीको लागी विशेष छ डिसेम्बर महिना ,प्रपोज गर्न नगर्नुस् ढिला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । कुनै विशेष ब्यक्तिलाई मनको कुरा भन्न मानिसहरुले निकै समय लगाउँछन् । तर आफुले मन परेको मान्छेलाई मनको कुरा गर्ने सोच सबैमा हुन्छ । यद्यपि यो समस्या बृश्चिक राशी भएकाहरुमा पनि हुन्छ । त्यसोभए अब चिन्ता नगर्नुस । ज्यातिषीका अनुसार डिसेम्बर महिना वृश्चिक राशीको लागी शुभ भएकाले आफ्नो मनको कुरा भन्ने राम्रो मौका हो । किनभने यो महिना वृश्चिक राशी हुने प्रेमी प्रेमिको प्रघाढ सम्बन्ध हुने सम्भावना छ । यदि तपाईले कसैलाई मन पराउनुहुन्छ भने प्रप्रोज गर्न ढिला नगर्नुस् ।

यो राशीको मानिसहरु लामो समयदेखि प्रेमी र जीवनसाथीको खोजीमा हुनुहुन्छ भने यो महिना एकदमै राम्रो हुन्छ । यो महिला वृश्चिक राशीको लागी प्रेम सम्बन्धलाई लिएर अनुकुल महिना हो । यदि कुनै ठाँउ घुम्ने इच्छा राख्नु भएको छ भने पनि शुभ हुन्छ । यो महिना निकै लाभदायक भएकाले काममा सफलता , प्रेम सम्बन्धमा निकटता र सोचेको पुग्नेछ । त्यसैले यो महिना वृश्चिक राशीको लागी जीवनसाथी खोजी गर्ने एकदमै शुभ महिना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *