नेहा कक्कड ३१ वर्ष लागिन, यसरी शुरु भयो बलिउड यात्रा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडकी चर्चित र व्यस्त गायिका हुन् नेहा कक्कड।  जून ६ १९८८ मा उत्तराखण्डको ऋषिकेशमा जन्मिएकी नेहा ४ वर्षको उमेर देखि आफ्नो गायन यात्रा सुरु गरेकी थिइन् । लड्की ब्यूटीफुल कर गई चुल, सेकेन्ड ह्यान्ड जवानी, लन्डन ठुमकदा,काला चश्मा जचदा ए जस्ता चर्चित गीतमा आवाज  दिएकी नेहा कक्कड ३१ वर्ष पुरा भएकी छिन् ।

पछिल्लो समय निकै ब्यस्त बलिउड गायिका नेहाले इन्डियन आइडलको दोस्रो सिजनको सन् २००६ मा अडिसन दिएकी थिइन् । निकै गरिव परिवारमा जन्मिएकी उनि सानैदेखि गायन कलामा निकै पोक्त थिइन् । समाजिक संजालमा निकै फ्ल्वार्स रहेको उनि आफ्ना फ्यानसँग सीधा कुरा गर्न रुचाउछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *