शिवहरी पौडेलको फिल्म ‘लक्का जवान’मा वर्षा यस्तो भूमिकामा , बाहिरियो तस्विर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । हाँस्यकलाकार शिवहरी पौडेलले निर्देशनमा डेब्यू गरेको फिल्म ‘लक्का जवान’को यतिबेला काभ्रेमा छायाकंन भइरहेको छ । फिल्ममा किरण केसी, दीलिप रायमाझी, सलोन बस्नेत, शिवहरी पौडेल प्रियंका कार्की,राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । अहिले फिल्मको छायाकंनको क्रममा नायिका वर्षा सिवाकोटीको भूमिकाको तस्विर बाहिरिएको छ । फिल्ममा उनी प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिनेछिन । यो कुराको उनी आफैले फेसबुको स्टोरीमा तस्विर राख्दै जानकारी दिएकी थिइन् ।

आमा बंगलामुखी फिल्म प्रोडक्सन’को ब्यानरमा बन्न लागेको चलचित्रको प्रस्तुतकर्ता ध्रुवदत्त र अनुसुयषा श्रेष्ठ हुन् । चलचित्रको किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका हुन् भने सुरेन्द्र केसी र दीपेन्द्र खनिया सह–निर्माता हुन् । यो चलचित्र चैत ७ गतेबाट प्रर्दशन हुदैँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *