हेमन्त शर्मा र विष्णु माझीको गीत ‘बनामारा’ मा पुष्प र मरिष्काको नृत्य( भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गायक हेमन्त शर्मा र गायिका विष्णु माझीको स्वरमा नयाँ गीत ‘बनामारा’ ले सार्वजनिक भएको छ । सार्वजनिक गीतमा यम थापा मगरको शब्द ,संगीत र एरेन्ज रहेको छ ।

गीतमा खर्क बुद्धाको मादल,भूवनको ढोलक तथा तबला,अनुप दासको गितार ,बल बहादुर जैरुको सनई र गोपाल देव घतानीको बासुरी रहेको छ । त्यस्तै गीतको म्युजिक भिडियोमा नवराज उप्रेतीको छायाकंन,विकास धमलाको सम्पादन ,शिव विकको कोरियोग्राफी र निर्देशन रहेको छ । भिडियोमा नायक पुष्प खड्का र मरिष्का पोखरेलले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *