लोकप्रिय गायिका बिष्णु माझीको ‘चिमोट्ने चुटुक्कै’ मा दुर्गेश र अन्जलीको दमादार नृत्य (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । लोकप्रिय गायिका बिष्णु माझीको स्वरमा नयाँ गीत ‘चिमोट्ने चुटुक्कै’ सार्वजनिक भएको छ । स्वरमा उनलाई सुरेश सुन्दासले साथ दिएका छन् । त्यस्तै गीतमा एकनारायण भण्डारीको शब्द र संगीत रहेको छ । यो गीतलाई एकनारायणकै आफ्नै युटुब च्यालनबाट सार्वजनिक गरिएको छ ।

गीतको म्युजिक भिडियोमा राजेश घिमिरेको छायाकंन ,विष्णु शर्माको सम्पादन र प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।भिडियोमा मोडल दुर्गेश थापा ,अन्जली अधिकारी र राजु अधिकारीले दमदार नृत्य गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *