नायक पुष्प खड्काको लागी ‘गाइदिन्छु गीत’ भन्दै आइन् रेश्मा (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गायिका बनिका प्रधानको स्वरमा नयाँ गित ‘गाइदिन्छु गीत’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बिनिता उप्रेती खनालको शब्द र किरण कडेँलको कम्पोज र एरेन्ज रहेको छ । यो गीतको भिडियोलाई बुढा सुब्बा डिजिटल पिभिटि एल टि डि युटुबबाट सार्वजनिक गरिएको छ ।

गीतको म्युजिक भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन र सराना श्रेष्ठको कन्सेप्ट र निर्देशन रहेको छ । उनी अग्रज कलाकार मदन कृष्ण श्रेष्ठको छोरी समेत हुन् । भिडियोमा नायक पुष्प खड्का र रेश्मा घिमिरेले अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *