“दे दे प्यार दे” पछि अजय देवगन र रकुल प्रीत फेरी सँगै देखिदै , कमेडी फिल्ममा सिद्धार्थ मल्होत्रा पनि हुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडकी अभिनेत्री रकुल प्रीत सिहंको २ फिल्म २०१९ मा हिट भयो । रकुल ,अजय र तब्बू स्टार फिल्म “दे दे प्यार दे” ले बक्सअफिसमा १०० करोडको ब्यापार गरेको थियो । त्यही मरजावांमा रकुलको सिद्धार्थ मल्होत्राको अपोजिटमा एक विशेष रोल थियो । अब रकुल प्रीतले आगामी फिल्ममा दुवै जना सफल अभिनेतासँग जोडी बनाउदै छिन् । यो फिल्म इन्द्र कुमारको हुनेछ ।

एक रिपोर्टको अनुसार इन्द्र कुमार एक सोसल कमेडी फिल्मको प्यान गरिरहेका छन् । यो फिल्ममा अजय देवगन र सिद्धार्थ मल्होत्रा लिड रोलमा छन् । केही समयअघि देखि अभेनेत्रीको खोजी भइरहेको थियो । बताए अनुसार इन्द्र कुमारले अहिले अभिनेत्रीमा रकुल प्रीतको नाम फाइनल गरेका छन् । किनभने रकुल यो रोलको लागी फिट छिन् । फिल्ममा रकुल सिद्धार्थको जोडीको रुपमा देखिदैछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *