दिवाकरकि दुलही बन्दा यस्ती देखिइन नायिका दिपिका ! हेर्नुहोस दुलही दिपिकाका ७ तस्विर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ वैशाख । अक्षय तृतीयाको शुभ अवसर पारेर निर्देशक दिवाकर भट्टराई र नायिका दीपिका प्रसाई आज विवाह बन्धनमा बाँधिएका छन् । यो जोडीको केही महिनाअघि नै इन्गेजमेन्ट भइसकेको थियो । त्यसपछि यी जोडी दुई हप्ता लामो प्रि–हनिमुन मनाउन थाइल्यान्डको बैंकक गएका थिए ।
दीपिकाले नेपाली रजतपटमा दिवाकरले निर्देशन गरेको चलचित्र ‘ऐश्वर्य’ बाट प्रवेश गरेकी थिइन् । जसको ‘तिमी रोएको पल ’बोलको गीतले निकै चर्चा पाएको थियो । सोही चलचित्रको सुटिङका बेला दुवै प्रेम सम्बन्धमा रहेको हल्ला चलेको थियो ।
तर प्रेम सम्बन्ध रहेको लामो समयपछि उनीहरुले आज विवाह गरेका हुन् ।  ।  तस्विरहरु : सुदिप बराल

Leave a Reply

Your email address will not be published. Required fields are marked *