यस्तो बन्यो दाह्री बा अभिनित चलचित्र ‘झट्का’ को ट्रेलर (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । दाह्री बा अभिनित चलचित्र ‘झट्का’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा सुरवीर पण्डित (दाह्री बा) फरक भूमिकामा देखिएका छन् । रमेश बिसुङ्खेको निर्देशन रहेको चलचित्रलाई तुलसीलला नेवाले निमार्ण गरेका हुन् ।

त्यस्तै जीवन पराजुलीको छाँयांकन रहेको चलचित्रको पटकथा तथा सवांद रमेश आफैले तयार पारेको हुन् । चलचित्रमा सुरविर पण्डित, श्याम लाल श्रेष्ठ ,मनिता श्रेष्ठका ,रक्षा गुरागाइँ, ईश्वर गुरुङ, उमेश बिसुङ्खे लगायतका कलाकारले अभिनय गरेका छन् । यो चलचित्र जेष्ठ ३१ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । हेरौ ट्रेलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *