नायिका वर्षा राउतले आलोचनाको प्रवाह नै नगरी सेयर गरिन् यस्तो बोल्ड तस्विर ,हेर्नुस्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । जेठ ३ गतेबाट रिलिज भएको चलचित्र जात्रै जात्राले नेपालमा मात्र होइन् , अस्ट्रेलिया पनि राम्रो व्यापार गरिरहेको छ ।त्यसैले जात्रै जात्राको मुख्य कलाकार विपिन कार्की , वर्षा राहुत र रविन्द्रसिंह बानिँया विभिन्न शोजको लागी अस्ट्रेलिया पुगेका थिए ।

जुन कार्यक्रममा नायिका वर्षा राउतले निकै खुलेको कपडा लगाएकी थिइन् । उक्त फोटो कृष्ण श्रेष्ठले खिचेर आफ्नो इन्स्टाग्राममा शेयर गरेका थिए । त्यसपछि उक्त फोटोहरु सामाजिक सञ्जालमा आलोचनाको विषय बन्यो । तर वर्षाले यो फोटोहरु आफ्नो सामाजिक सञ्जालमा सेयर गरकी थिइनन् । अन्तत जति आलोचना भएपनि अहिले वर्षाले आफ्नो तस्विरहरु इन्स्टाग्राम मार्फत नडराई सेयर गरेकी छिन् । हेरौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *