अभिनेत्री इशाले लगाइन होटल मालिकलाई यौन दुर्व्यवहारको आरोप

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडकी अभिनेत्री इशा गुप्ताले होटल मालिकले आफुलाई आँखाले बलत्कार गरेको आरोप लगाएकी छिन् । उनले नयाँ फिल्म ‘वन डेः जस्टिस डिलीवर्ड’ को रिलीजको दिन साथीसँग होटल गएको बेला होटल मालिक रोहित विजले आखाँले यौन दुर्व्यवहार गरेको ट्विट गदै आरोप लगाएकी छिन् । उनले निकै लामो ट्वीट गदै यदि यो देशमा हामीजस्ता मानिसहरु नै सुरक्षित छैनौ भने अन्य महिलाहरु कसरी सुरक्षित हुन्छन् भन्दै ट्वीट लेखेकी छिन् । हेरौ बाकीँ ट्वीट जस्ताको तस्तै

यदि मानिसहरु रोहित विजजस्तै भए भने यहाँ कसरी महिलाहरुले आफुलाई सुरीक्षत महसुुस गर्ने ? यहाँ म २ जना सेक्युरिटि गार्डसगँ थिएर र त आखाँले बलत्कार गरेको महसुस भयो । किनभने मलाई उसको घुरेको हेराई नै काफी भयो । यदि रोहित जस्तो मान्छेले राती घुरेर हेर्यो भने महिलाहरु आफुलाई असुरक्षित ठान्दछन् । किनभने उसले छोइ रहनै पदैन् ,बास यसरी हेर्यो भने काफी हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *