दयाहाङ र उपासना अभिनित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा दयाहाङ राई, बिजय बराल र उपासना सिंह ठकुरीलाई मुख्य देखाएको छ । चलचित्रमा राजबाबु गुरुङ र उपेन्द्र सुब्बाको स्किृष्ट र रामबाबुकै निर्देशन रहेको छ ।

त्यसैगरी शैलेन्द्र डी कार्कीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र रेनशा वान्तवा राइको कोरियोग्राफी रहेको छ । चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, रीश्मा गुरुङ, विल्सन विक्रम राई, वुद्धि तामाङ, बिजय बराल लगायतका थुप्रै कलाकारले अभिनय गरेका छन् । चलचित्र भदौ १३ बाट देशभर प्रर्दशन हुदैछ । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *